Public Pana
जनार्दनको आरोप, खुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलायो’
जनार्दनको आरोप, खुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलायो’ शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन ।   
माओवादी नेता जनार्दन शर्माको प्रस्तावः 'पार्टीको नाम र चुनाव चिन्ह फेरौं'
माओवादी नेता जनार्दन शर्माको प्रस्तावः 'पार्टीको नाम र चुनाव चिन्ह फेरौं' सरकारवाट बाहिरिए पछि बसिरहेको स्थायी कमिटि बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन । 
भारतीय बिदेश सचिव नेपाल आउँदै
भारतीय बिदेश सचिव नेपाल आउँदै केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण हुन लागेको हो ।
भारतीय विदेश सचिव भोली  नेपाल आउँदै, उच्चस्तरिय भेटघाट गर्ने
भारतीय विदेश सचिव भोली नेपाल आउँदै, उच्चस्तरिय भेटघाट गर्ने परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन्।
देशलाई गरिबीवाट मुक्त नपारेसम्म समृद्दी हासिल हुन सक्दैन्: प्रधानमन्त्री
देशलाई गरिबीवाट मुक्त नपारेसम्म समृद्दी हासिल हुन सक्दैन्: प्रधानमन्त्री ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताएका छन् ।
राष्ट्रपतिले गरे मन्त्रिपरिषदको वरियता हेरफेर
राष्ट्रपतिले गरे मन्त्रिपरिषदको वरियता हेरफेर प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्‍मा वरियता हेरफेर गरेका हुन् ।
रामदत्त जोशी एआईजीमा बढुवा, ३ जना एआईजीको सरुवा
रामदत्त जोशी एआईजीमा बढुवा, ३ जना एआईजीको सरुवा मन्त्रिपरिषद्ले नेपाल प्रहरीका डीआईजी रामदत्त जोशीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा पदस्थापना गरिएको छ । 
लुम्बिनीमा मन्त्रीहरुले पाए जिम्मेवारी
लुम्बिनीमा मन्त्रीहरुले पाए जिम्मेवारी मन्त्री बनेका आठ सांसदहरुले मन्त्री बनेको १० दिनपछि जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले यहि साउन ९ गते शपथ लिएका थिए ।
तीन राज्यमन्त्री नियुक्त
तीन राज्यमन्त्री नियुक्त कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ भने नाउपाले अरुण चौधरीलाई राज्यमन्त्री बनाएको छ । 
रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ- मुकुल ढकाल
रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ- मुकुल ढकाल सामाजिक सञ्जालमार्फत ढकालले जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनुपर्ने बताउदै लामिछाने क्लबबाट रास्वपालाई बाहिर ल्याउन तीन सुझाव दिएका छन् ।
केपी ओली नेतृत्वको सरकारमा ३ राज्यमन्त्रीले आज सपथ लिदै
केपी ओली नेतृत्वको सरकारमा ३ राज्यमन्त्रीले आज सपथ लिदै प्रधानमन्त्रीका निकटवर्तीहरुका अनुसार शुक्रवार नेपाली कंग्रेसबाट दुई जना र नागरिक उन्मुक्ति पार्टीबाट एक जनालाई राज्यमन्त्री बनाउन लागिएको हो ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको धनबहादुर बुढाले जानकारी दिए ।
Weather Update