विधायन व्यवस्थापन समितिको बैठक बस्दै
बुधबार, साउन १४, २०८२

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, साउन १४, २०८२
आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका माननीय सभापति कमला पन्तले 'नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

जनार्दन शर्मा भन्छन्- पार्टीको पुनर्गठन गर्नैपर्छ, एजेण्डा केन्द्रीत बहस गरौँ
मंगलबार, साउन १३, २०८२
उनले अहिले सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरु गम्भीर संकटबाट गुज्रिरहेको भन्दै यसको समाधान संबिधानको संशोधन, अर्थतन्त्रको पुनरसंरचना र पार्टीको पुनर्गठन भएकोमा जोड दिएका छन् ।

कुलमान प्रकरणले राजा ल्याउने अभियानमा लागेको राप्रपा उत्साहित, समय अनुकल बन्दै गएको विश्लेषण
मंगलबार, चैत १२, २०८१
राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन कार्यक्रम तय गर्न धुम्बाराहीको एक पार्टी प्यालेसमा रणनीतिक छलफल भइरहेको पार्टीका महामन्त्री शरदराज पाठकले जानकारी दिए ।

मेयर बालेनको रुखो टिप्पणी : सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु !
मंगलबार, चैत १२, २०८१
सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन्।

ज्ञानेन्द्र शाहीको प्रचण्ड र गगन थापामाथी गम्भीर आरोप, दोहोरो चरित्र नदेखाउन चेतावनी
मंगलबार, चैत १२, २०८१
मन्त्रीपरिषद बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर उनको स्थानमा हितेन्द्र शाक्य नियुक्त गरे पछि उनले सो आरोप लगाएका हुन् ।

प्रचण्ड भन्छन्- कुलमानलाई हटाएर सरकारले गलत गर्यो
मंगलबार, चैत १२, २०८१
प्रचण्डले कुलमानलाई हटाएर गलत गरेको र आपत्तिजनक विषय भएको बताएका हुन्।