Public Pana
५० हजार धरौटी बुझाएर हिरासत मुक्त भएका अल्लु अर्जुन घर पुग्दा भए भावुक
५० हजार धरौटी बुझाएर हिरासत मुक्त भएका अल्लु अर्जुन घर पुग्दा भए भावुक यसपछि उनको धेरै भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसैबीच, एक क्लिपमा अभिनेताकी पत्नी स्नेहा रेड्डीले घर फर्किएपछि उनलाई स्वागत गरेको देखिएको छ ।
अल्लु अर्जुन पक्राउ प्रकरणः आरोप प्रमाणित भएमा जान सक्छन ५ बर्ष जेल
अल्लु अर्जुन पक्राउ प्रकरणः आरोप प्रमाणित भएमा जान सक्छन ५ बर्ष जेल अल्लु अर्जुनलाई पक्राउ गरे पछि प्रहरीले उनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो । यस विषयमा अभिनेतासँग यहाँ सोधपुछ गरिने छ ।
कमेडी फिल्म हाउसफुलको सिरिजमा ज्याक्लिनको कमब्याक
कमेडी फिल्म हाउसफुलको सिरिजमा ज्याक्लिनको कमब्याक निर्माता साजिद नाडियाडवाला रहेको यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, फरदीन खान र सञ्जय दत्त जस्ता स्टारहरू छन् ।
गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक
गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।
Weather Update