Public Pana
१५ करोड थान ५ रुपैयाँका सिक्का छापिने
१५ करोड थान ५ रुपैयाँका सिक्का छापिने बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय छ ।
सेयर बजार २८.४० अंकले घट्याे
सेयर बजार २८.४० अंकले घट्याे कारोबार रकम पनि प्रभावित भइरहेको छ । यस दिन नेप्से सूचक २८.४० विन्दुले घटेर २०१९.८५ अंकमा आएर अडिएको छ ।
गोकर्ण–सुन्दरीजल सडकको कालोपत्र एक महिना पनि टिकेन
गोकर्ण–सुन्दरीजल सडकको कालोपत्र एक महिना पनि टिकेन असारे विकास देखाउन गत असार अन्तिम साता कालोपत्र गरिएको यो सडकको गोकर्णेश्वर महादेव मन्दिर र नयाँपाटी पुल माथिको भाग भत्केर खाल्डाखुल्डी हुने क्रम बढेको छ ।
नेपाललाई ईयुकोे सुरक्षा सूचीबाट हटाउन पहल गर्न परिसङ्घको आग्रह
नेपाललाई ईयुकोे सुरक्षा सूचीबाट हटाउन पहल गर्न परिसङ्घको आग्रह नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियन (ईयु)ले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको हो ।
व्यापारीको दवावमा आयात खुकुलो बनाउन एलसीको सीमा बढाइयो
व्यापारीको दवावमा आयात खुकुलो बनाउन एलसीको सीमा बढाइयो यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु तीन करोड बराबरको आयात गर्न सकिने व्यवस्था लागू गरेको हो ।
शेयर बजार ३.२१ अंकले घट्यो
शेयर बजार ३.२१ अंकले घट्यो
अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन
अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्री खुला गरेको हो ।
डलरकाे भाउ १३२ रूपैयाँ बढी
डलरकाे भाउ १३२ रूपैयाँ बढी
कर्णालीमा खाद्यान्न अभाव, मुगुको गोदाम नै बन्द 
कर्णालीमा खाद्यान्न अभाव, मुगुको गोदाम नै बन्द  साविकका कर्णालीका जिल्लाहरुमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात नहँुदा अभाव सुरु भएको हो । मुगुमा भने चामल नहुँदा खाद्य कार्यालयको गोदाम नै बन्द भएको छ ।
समयमै पर्याप्त वर्षा नहुँदा बारा ८० प्रतिशत मात्र रोपाइँ
समयमै पर्याप्त वर्षा नहुँदा बारा ८० प्रतिशत मात्र रोपाइँ आर्थिक वर्ष २०७९/०८० मा भदैया ११ हजार ९०५ हेक्टर, अगहनी ३४ हजार ११२ हेक्टरसमेत गरी ४६ हजार २० हेक्टर जमिनमा वर्षे धानखेती गरिएको थियो ।
निर्माण व्यवसायीको माग सम्बोधन गर्न निजी क्षेत्रको माग
निर्माण व्यवसायीको माग सम्बोधन गर्न निजी क्षेत्रको माग निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग सङ्घले र नेपाल उद्योग वाणिज्य महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीका जायज माग यथासक्य छिटो सम्बोधन गर्न सरकारसँग माग गरेका हुन् ।
स्थानीय तहको करप्रति आपूर्तिमन्त्री रमेश रिजालकाे असन्तुष्टि
स्थानीय तहको करप्रति आपूर्तिमन्त्री रमेश रिजालकाे असन्तुष्टि मन्त्री रिजालले बारा र पर्साका उद्याेगबाट हुने प्रदूषण नियन्त्रणका लागि पहल भइरहेको बताए । उनले सिमरास्थित विषेश आर्थिक क्षेत्रमा लगानी आकर्षित गर्नका लागि जग्गाको राजस्व दर कम गर्ने प्रयास भइरहेको समेत बताए ।
Weather Update