Public Pana
आज यी प्रदेशमा हुनेछ मेघगर्जन सहित वर्षा
आज यी प्रदेशमा हुनेछ मेघगर्जन सहित वर्षा  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जसका प्रभावले यतिबेला देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया मौसम सफा रहेको छ।
हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री योको
हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री योको विदेशमन्त्री योकोले विश्व सम्पदा सुचिमा सुचिकृत हनुमानढोका दरबार क्षेत्रको अवलोकन भ्रमण गरेकी हुन् । 
केही घण्टाका लागि जापानी विदेशमन्त्रीको नेपाल भम्रण,द्धिपक्षीय हितमा थप सहयोग पुग्ने विश्वास
केही घण्टाका लागि जापानी विदेशमन्त्रीको नेपाल भम्रण,द्धिपक्षीय हितमा थप सहयोग पुग्ने विश्वास विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ ।
सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयबाट आत्तियो भारत, एकपक्षीय निर्णयको संज्ञा
सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयबाट आत्तियो भारत, एकपक्षीय निर्णयको संज्ञा भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडी बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् ।
अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु
अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु गोली लाग्नुअघि नाबालिगले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ- प्रधानमन्त्री
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ- प्रधानमन्त्री चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि 'हेर्न नमिल्नेमा
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि 'हेर्न नमिल्नेमा जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
आजको मौसम : कोशी प्रदेशमा हल्का वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीको सम्भावना
आजको मौसम : कोशी प्रदेशमा हल्का वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीको सम्भावना  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
सन्दीपको मुद्दामा आज  पेसी, पाउलान त सफाइ  ?
सन्दीपको मुद्दामा आज पेसी, पाउलान त सफाइ ?  क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ ।
जापानका विदेशमन्त्री नेपाल आउदै
जापानका विदेशमन्त्री नेपाल आउदै श्रीलंकाको दुई दिने भ्रमण सकेर आज जापानका विदेशमन्त्री नेपाल आउने भएकी छन् ।
डिभिको नतिजा सार्वजनिक, रिजल्ट हेर्ने आवेदकको भिडले सर्भरमै समस्या
डिभिको नतिजा सार्वजनिक, रिजल्ट हेर्ने आवेदकको भिडले सर्भरमै समस्या यद्यपी नतिजा हेर्ने आवेदनकर्ताको संख्या धेरै भएकाले दुतावासको डिभि रिजल्ट सर्भरमा समस्या देखिएको छ । सर्भरमा धेरै आवेदनकर्ताले नतिजा हेर्दा  साइटनै लोड हुन सकेको छैन । 
सिद्धार्थ बन्यो कर्णाली प्रदेशकै पहिलो चारतारे होटल
सिद्धार्थ बन्यो कर्णाली प्रदेशकै पहिलो चारतारे होटल विसं २०७२ देखि सञ्चालनमा आएको यस होटलमा ७० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको सिदार्थ ग्रुपबा क्षेत्रीय निर्देशक केशव न्यौपानेले जानकारी दिए । 
Weather Update