छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
सोमबार, माघ २८, २०८१
विपद प्राधिकरणको सिइओ नियुक्तिमा विज्ञतालाई प्राथमिकता दिन सरोकारवालाको जोड
सोमबार, माघ २८, २०८१
कार्यकारी प्रमुख नियुक्ति गर्ने प्रक्रिया अन्तर्गत अन्तिम चरणमा छनौट भएका ५ जनाको यही बुधवार बिहान ८ बजे गृहमन्त्रालयमा अन्तवार्ता हुने भएको हो ।
अमेरिका, दक्षिण कोरिया र जापानलाई किमको चेतावनी
सोमबार, माघ २८, २०८१
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार किमले यी तीन देशको सुरक्षा गठबन्धनलाई खतरा भन्दै यो गठबन्धनको तुलना नेटोसँग गरेका छन् ।

