यस्तो छ नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको तालिका
मंगलबार, चैत २७, २०८०

विष्णुदेवी पुडासैनी राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार बन्ने
मंगलबार, चैत २७, २०८०
माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पाएकाले उपाध्यक्षमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले दाबी गर्दै आएका छन्।

कमेडी च्याम्पियनको सुटिङ आजवाट सुरू हुदैँ
मंगलबार, चैत २७, २०८०
केही समय अघि मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली साँगा, नजिक भयानक दुर्घटनामा परेको थियो ।

डढेलोले धनकुटामा बालकको मृत्यु
मंगलबार, चैत २७, २०८०
घर नजिकै बारीमा सुकेको झारपात भेला पारेर लगाइएको आगो नियन्त्रण बाहिर जाँदा डढेलोको रुपमा फैलिएको थियो।

'कोशीको नाम किरात लिम्बुवान’ राख्नुपर्छ जनमत
मंगलबार, चैत २७, २०८०
जनमत पार्टीले मधेसमा पनि पहिचानको आधारमा नाम राख्नुपर्छ भन्ने आवाज उठाएको कारण आफू सो पार्टीको समर्थनमा उम्मेदवार बनेको थाम्सुहाङ बताउँछन् ।
नाउपा विववाद : श्रेष्ठ पक्षद्धारा घनश्याम चौधरीलाई दलको नेताबाट बर्खास्त
मंगलबार, चैत २७, २०८०
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलको नेतालाई पनि बर्खास्त गरेकी छिन् ।

चेन्नाईकाे काेलकत्तामाथि सहज जित
मंगलबार, चैत २७, २०८०
इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले कोलकत्ता नाइट राइडर्स विरुद्ध ७ विकेटको जित निकालेको हो ।

सभामुखसँगकाे छलफलमा सहमती नभएपछि काग्रेसकाे ससदिय दलकाे वैठक बस्दै
मंगलबार, चैत २७, २०८०
नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

आजकाे माैसम : केही प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
मंगलबार, चैत २७, २०८०
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ।

सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा समिति
सोमबार, चैत २६, २०८०
बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

विश्वकपको जर्सी सार्वजनिक
सोमबार, चैत २६, २०८०
आइसीसी टि२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी आज सार्वजनिक हुने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरी पदमुक्त
सोमबार, चैत २६, २०८०
सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छिन्। प्रदेश सभा सचिवालयले सोमबार सूचना टाँस गरेर गिरी पदमुक्त भएको जानकारी गराएको हो।

बलम्बुस्थित सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी , अनुगमनका लागि पुगे गृहमन्त्री लामिछाने
सोमबार, चैत २६, २०८०
सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। बलम्बुमा रहेको स्टोरमा आगलागी हुँदा बन्दोबस्तीका सामान जलेका छन्।