Public Pana
सुनकाे मुल्यले रेकर्ड बनायाे ,तोलाको १ लाख ३३ हजार
सुनकाे मुल्यले रेकर्ड बनायाे ,तोलाको १ लाख ३३ हजार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन बुधबार १ लाख ३३ हजारमा कारोबार भएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
३३३ दिन  मुख्यमन्त्री भएर  पाण्डेले बुझाए राजीनामा
३३३ दिन मुख्यमन्त्री भएर पाण्डेले बुझाए राजीनामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।
ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प
ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ ।  
सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्ने महानगरकाे चेतावनी
सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्ने महानगरकाे चेतावनी महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ ।
उप निर्वाचन : काग्रेसले उम्मेदबार टुङगाउनै सकेन
उप निर्वाचन : काग्रेसले उम्मेदबार टुङगाउनै सकेन उपनिर्वाचन नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भने उम्मेदवार टुंगो लगाउन सकस परेको छ। स्थानीय, क्षेत्रीय र जिल्ला स्तरबाट उम्मेदवारहरु सिफारिस भएर आए पनि कसलाई पठाउने भन्ने विषयमा केन्द्रले टुंगो लगाउन नसकेको हो।
माओवादी  केन्द्रका अध्यक्ष प्रधानमन्त्री तर किन पक्राउ परे नेता कालीबहादुर खाम  ?
माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री तर किन पक्राउ परे नेता कालीबहादुर खाम ? घटना भएको करिब १५ वर्षपछि माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो भने उनको मुद्दा चितवन जिल्ला अदालतमा भएकाले सोही अदालतमा पेस गर्ने गरी पठाउने भएको छ। 
रोयल च्यालेन्जर्स बेंगलूरुले तेस्रो हार
रोयल च्यालेन्जर्स बेंगलूरुले तेस्रो हार इंडियन प्रिमियर लिग (आईपिएल) को जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलूरुले तेस्रो हार बेहोरेको छ । बैंगलोरमा नै भएको खेलमा घरेलु टोली लखनऊ सुपर जाएन्ट्स विरुद्ध २८ रनले पराजित भएको हो ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य घट्यो
अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य
नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको हो ।
रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन- अध्यक्ष रन्जिता
रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन- अध्यक्ष रन्जिता उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको बताएकी छन् ।
माओवादी नेता कालीबहादुर खाम पक्राउ
माओवादी नेता कालीबहादुर खाम पक्राउ एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका खामलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
Weather Update