Public Pana
दिल्लीमाथि पञ्जाव किंग्सको शानदार जित
दिल्लीमाथि पञ्जाव किंग्सको शानदार जित दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो।
केन्द्रको सरकार परिवर्तनसँगै मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार
केन्द्रको सरकार परिवर्तनसँगै मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
अर्थतन्त्रमा अनिष्ट, बजेट घाटा एक खर्ब ३७ अर्ब, व्यापार घाटा नौ खर्ब २९ अर्ब
अर्थतन्त्रमा अनिष्ट, बजेट घाटा एक खर्ब ३७ अर्ब, व्यापार घाटा नौ खर्ब २९ अर्ब सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ ।
दाङमा करेन्ट लागेर एकै घरका तीनको मृत्यु
दाङमा करेन्ट लागेर एकै घरका तीनको मृत्यु प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो
आजकाे माैसम : देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना
आजकाे माैसम : देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। 
सुनकोशी-मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ   सकियो, ब्रेक थ्रुको तयारी
सुनकोशी-मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ सकियो, ब्रेक थ्रुको तयारी तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ। 
मधेस सरकारलाई दिएको समर्थन कांग्रेसले गर्‍यो फिर्ता
मधेस सरकारलाई दिएको समर्थन कांग्रेसले गर्‍यो फिर्ता नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको हो ।
आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी
आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गरेको छ । चेन्नईले ६ विकेटको जीत हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
थाइल्याण्डमा अलपत्र १३ नेपालीको उद्धार
थाइल्याण्डमा अलपत्र १३ नेपालीको उद्धार थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरी आज शुक्रबार नेपाल ल्याइएको हो ।  
पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा मिटरब्याज जाँचबुझ आयोग गठन
पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा मिटरब्याज जाँचबुझ आयोग गठन सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ ।
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय  सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो । 
Weather Update