Public Pana
७ रेक्टर स्केलको भूकम्पको केन्द्र तिब्बतको दिङ्गी
७ रेक्टर स्केलको भूकम्पको केन्द्र तिब्बतको दिङ्गी तिब्बतमा गएको भूकम्पले काठमाडौंदेखि भारतको दिल्लीसम्म हल्लाएको थियो ।
कस्तो छ आज सात प्रदेशको मौसम पूर्वानुमान ?
कस्तो छ आज सात प्रदेशको मौसम पूर्वानुमान ? पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।
क्यानडाका प्रधानमन्त्री ट्रुडोको राजीनामा
क्यानडाका प्रधानमन्त्री ट्रुडोको राजीनामा प्रधानमन्त्री ट्रूडोले पत्रकार सम्मेलनमा सत्तारुढ लिबरल पार्टीको नेताको पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
महिला पीएम कपको खेल तालिका सार्बजनिक, ९ टिमले भाग लिदै
महिला पीएम कपको खेल तालिका सार्बजनिक, ९ टिमले भाग लिदै कैलालीको फाप्ला क्रिकेट मैदानमा हुने यो प्रतियोगितामा ९ टिमले भाग लिदै छन् ।
माओवादी नेताहरुलाई सम्पत्ति विवरण बुझाउन प्रस्ताव
माओवादी नेताहरुलाई सम्पत्ति विवरण बुझाउन प्रस्ताव दाहालले आफूसहित पार्टीका पदाधिकारीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने प्रस्ताव राखेका हुन् ।
भारतको छत्तीसगढमा माओवादीको आक्रमणमा नौं सुरक्षाकर्मीको मृत्यु
भारतको छत्तीसगढमा माओवादीको आक्रमणमा नौं सुरक्षाकर्मीको मृत्यु सोमबार दिउँसो सिपाहीको टोली कुत्रु थानाको अम्बेली गाउँ नजिकैबाट जाँदै गर्दा सुरक्षा बलको गाडीमा बम विष्फोट भएको थियो ।
Weather Update