Public Pana
पहिलो पटक एप्पलको ब्राण्ड मूल्य ५०२ अर्ब डलर नाध्यो 
पहिलो पटक एप्पलको ब्राण्ड मूल्य ५०२ अर्ब डलर नाध्यो  माइक्रोसफ्टले यसलाई ३१६ बिलियन डलरसहितको ब्रान्ड मूल्यको साथ एप्पललाई दोस्रो स्थानबाट पछ्याउँछ । प्रतिवेदन अनुसार विन्डोज निर्माताको मूल्य गत वर्षमा १४ प्रतिशतले उकालको लागेको छ । 
नेपालको मौलिकतामा आँच आउने चलचित्र रोक्न कामपा मेयर बालेन्द्रको सेन्सर बोर्डलाई आग्रह - पत्र सहित
नेपालको मौलिकतामा आँच आउने चलचित्र रोक्न कामपा मेयर बालेन्द्रको सेन्सर बोर्डलाई आग्रह - पत्र सहित कुनै पनि धर्म, जातजाति, वर्ण, समुदाय, लिङ्ग, तथा शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच) प्रसारणमा रोक लगाउन समेत महानगरले अनुरोध गरेको छ । 
इजरायलले आक्रमण रोक्ने, हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति
इजरायलले आक्रमण रोक्ने, हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ
पहिलो कमाई ५० रुपैयाँ लिएर ताजमहल गएको हुँ :  शाहरुख खान 
पहिलो कमाई ५० रुपैयाँ लिएर ताजमहल गएको हुँ : शाहरुख खान  जसमा खानले आफ्नो सुरुको तलब ५० रुपैयाँ मात्रै रहेको खुलासा गरेका छन् ।  
इजरायलसँग सम्झौताको नजिक रहेको हमासका नेताको दाबी 
इजरायलसँग सम्झौताको नजिक रहेको हमासका नेताको दाबी  इजरायलले युद्ध घोषणा गर्दै हमासविरुद्ध हवाई र स्थल कारबाही सुरु गरेको थियो । इजरायलको आक्रमणबाट थुप्रै सर्वसाधारणको मृत्यु भएपछि इजरायललाई युद्ध रोक्न दबाब छ ।
अबको एक महिनामा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियस पुग्ने : संयुक्त राष्ट्रसंघ
अबको एक महिनामा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियस पुग्ने : संयुक्त राष्ट्रसंघ कार्बन उत्सर्जन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै संयुक्त राष्ट्रसङ्घले पृथ्वीमा सन् २०२३ सम्ममा २ दशमलव ५ डिग्री सेल्सियसदेखि २ दशमलव ९ डिग्री सेल्सियस तापक्रम वृद्धि हुने जनाएको छ। 
३४ वर्षीय मुराती भइन् ओपनएआईको अन्तरिम प्रमुख कार्यकारी
३४ वर्षीय मुराती भइन् ओपनएआईको अन्तरिम प्रमुख कार्यकारी तत्कालिन समयमा, कम्पनी गैर–नाफामुखी संस्था र आर्टिफिसियल इन्टेलिजेन्स सम्पूर्ण मानवतालाई फाइदा पुर्याउने सुनिश्चित गर्न समर्पित थियो।
नेपालले जापानलाई हरायो : सान्त्वना जीत
नेपालले जापानलाई हरायो : सान्त्वना जीत बलिङतर्फ जापानकी एलिना कुसुदा क्विनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक(एक विकेट लिए। लिगको सुरुवाती दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल ।
गाजामा हरेक दिन दुई ट्रक इन्धन लान दिन इजरायल तयार
गाजामा हरेक दिन दुई ट्रक इन्धन लान दिन इजरायल तयार बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवामा प्रयोग गरिने छ। इन्धन अभावका कारण हाल यी सेवा ठप्प छन्।
नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य
नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य वाङ नाइमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रनको योगफल तयार पारेको हो। 
इटाली युरो कपमा छनोट हुने सम्भावना बलियो
इटाली युरो कपमा छनोट हुने सम्भावना बलियो अब सोमबार इटालीले युक्रेनलाई बराबरीमा मात्र रोके पनि जर्मनीमा हुने प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्नेछ । 
अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदैं
अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदैं आफ्नो जीवनमा सहनशीलताको कार्य गरौँ, अरूलाई बुझ्न खोजौँ,सबै विभेद र घृणालाई अस्वीकार गर्न सिकौँ र साम्राज्यवादको अन्त्य गरौँ।
Weather Update