एक महिनासम्म निःशुल्क मनोवैज्ञानिक परामर्श इजरायलबाट आएकालाई
सोमबार, असोज २९, २०८०
उपराष्ट्रपति यादवलाई सिभिल अस्पताल भर्ना : डेंगु संक्रमण
बिहीबार, असोज २५, २०८०
उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ ।
५० बर्षभन्दा माथिका जनसंख्याको २० प्रतिशतमा दृष्टि कमजोर - भिडियो
मंगलबार, असोज २३, २०८०
यस वर्षको विश्व दृष्टि दिवस “कार्यस्थलमा आँखालाई माया गरौं” भन्ने नारा सहित मनाइदै छ ।
इजरायलमा भएको घटनामा सरकार सहित सबै दल र नागरिक एकै स्थानमा भएकाले तत्काल समस्या समाधान हुने प्रचण्डको दाबी -भिडियो
मंगलबार, असोज २३, २०८०
नेपालमा १८ वर्षमाथिका व्यक्तिहरुमध्ये दस प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या देखिएको पछिल्लो अध्ययनले देखाएको छ ।
एकै व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण एकै पटक गर्न सफल किष्ट शिक्षण अस्पताल
मंगलबार, असोज २३, २०८०
शल्यक्रियाका लागि भारतस्थित अपोलो अस्पतालका डा. निरभ गोयल, डा.अरुणकुमार भेनुथुरिमिल्लि र डा.सञ्जीव अनेजाको समेत सहभागिता थियो ।
दुर्गम ठाँउका नागरिकलाई स्वास्थ्य सेवा दिन सरकारले ठोस कार्ययोजना ल्याउँदै : स्वास्थ्यमन्त्री बस्नेत
आइतबार, असोज २१, २०८०
मन्त्री बस्नेतले सडक र हवाई मार्गको सहज पहुँच तथा सामथ्र्य नभएका स्थानमा आपतकालीन जनस्वास्थ्यको पहुँच पुराउनका लागि वृहत् रुपमा अध्ययन गरेर कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।
नर्सिङ लाइसेन्सको परीक्षा मंसिर ९ मा
बिहीबार, असोज १८, २०८०
लाइसेन्स परीक्षाको लिखित परीक्षामा १५० प्रश्नहरु सोधिनेछ । १५० पूर्णाङ्कको परीक्षामा परीक्षार्थीले ५० प्रतिशत अङ्क ल्याउनुपर्नेछ ।
सीप परीक्षामा अनिवार्य उत्तीर्ण गरेर मात्र लिखित परिक्षा दिन पाइने अब डाक्टर बन्नेहरुले
बिहीबार, असोज १८, २०८०
‘अहिलेसम्म लिखित रुपमा ज्ञानको परीक्षण हुँदै आएको थियो । अबदेखि ज्ञानसँगै सीप आर्जन भयो कि भएन भनेर त्यसलाई परीक्षण गर्न लागेका हौं’ डा. अधिकारी भन्छन्, ‘जसले बिरामीमा यो डाक्टरसँग उपचारका ज्ञान र सिप दुवै रहेछ भन्ने विश्वास हुनेछ ।’
स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने सजायको भागिदार
आइतबार, असोज १४, २०८०
मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा कुटपिट भएपछि स्वास्थकर्मीहरुले सुरक्षित कार्यस्थल संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका थिए ।
बढ्यो डेङ्गीका बिरामी, अझै एक महिना जोखिम
शुक्रबार, असोज १२, २०८०
कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन् ।
चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन - भिडियो
शुक्रबार, असोज १२, २०८०
समितिको आजको बैठकमा समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवं मैत्रीपूर्ण बनाई निर्वाध सेवा प्रवाहको वातावरण तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु
शुक्रबार, असोज १२, २०८०
भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणि गौतम परिवारका सदस्यलाई मुटुसँग सम्बन्धित रोग भए÷नभएको ख्याल गर्नुपर्ने बताउनुहुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपना भएका व्यक्तिलाई मुटुरोग हुने जोखिम बढी हुने उहाँको भनाइ छ ।
चिकित्सकहरुको आजपनि आन्दोलन निरन्तरता - भिडियो
बिहीबार, असोज ११, २०८०
मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

