Public Pana
निजी अस्पतालमध्ये २६ ओटामा बन्द भए, स्वास्थ्य बीमा सेवा - सूची सहित
निजी अस्पतालमध्ये २६ ओटामा बन्द भए, स्वास्थ्य बीमा सेवा - सूची सहित चालु आर्थिक वर्ष २०८०-८१ को बजेटको बुँदा नं. २३८ मा ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ ।
१०५ वर्षीया वृद्धाको अपरेसनद्धारा जोर्नी प्रत्यारोपण 
१०५ वर्षीया वृद्धाको अपरेसनद्धारा जोर्नी प्रत्यारोपण  अस्पतालका जोर्नी प्रत्यारोपण विशेषज्ञ डा मनोज कँडेलका अनुसार भदौ ३ गते अस्पताल भर्ना भएकी वृद्धाको भदौ ५ गते जोर्नी प्रत्यारोपण गरिएको हो ।
कोशीमा डेङ्गुबाट १४ को मृत्यु, २२ हजार सङ्क्रमित
कोशीमा डेङ्गुबाट १४ को मृत्यु, २२ हजार सङ्क्रमित सुनसरीमा गत साउनदेखि हालसम्ममा १२ को मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईँले जानकारी दिनुभयो ।
काठमाण्डौंमा डेङ्गी नियन्त्रण गर्न नगर प्रहरी परिचालन
काठमाण्डौंमा डेङ्गी नियन्त्रण गर्न नगर प्रहरी परिचालन पानी जमेको ठाउँमै लामखुट्टेको प्रजनन प्रक्रिया नष्ट गरेर हामीले महामारीलाई नियन्त्रण गर्ने प्रयास गरेको हौँ ।” अहिले नियमित रुपमा पानी परिरहेको छ ।
च्याउले धेरैको ज्यान गएको छ, थाहा पाईराखौं कस्ता खानु हुँदैन ? 
च्याउले धेरैको ज्यान गएको छ, थाहा पाईराखौं कस्ता खानु हुँदैन ?  कुन खान हुने र नहुने भनेर नचिन्दा बर्सेनि मानिसहरूको ज्यान जान्छ । त्यसैले जंगलमा पाइएको बाटामा उम्रिएका ल्याउनु हुदैन ।
औषधी बिक्रीमा बेथिति नियन्त्रण गर्ने स्वास्थ्यमन्त्री बस्नेतको दावी - भिडियो सहित
औषधी बिक्रीमा बेथिति नियन्त्रण गर्ने स्वास्थ्यमन्त्री बस्नेतको दावी - भिडियो सहित स्वास्थ्यमन्त्री बस्नेतले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउने योजना रहेको धारणा राखे ।
क्षयरोग उन्मुलनमा नेपालले प्रतिवद्वता स्वास्थ्यमन्त्री - भिडियो सहित
क्षयरोग उन्मुलनमा नेपालले प्रतिवद्वता स्वास्थ्यमन्त्री - भिडियो सहित स्वास्थ्य सम्बन्धी महत्वपूर्ण ३ वटा कार्यक्रममा भाग लिन मन्त्री बस्नेत साउन ३० गते भारतको गुजरात प्रस्थान गरेका थिए ।
जलनका विपन्न बिरामीका लागि अक्षय कोष स्थापना
जलनका विपन्न बिरामीका लागि अक्षय कोष स्थापना एक दशकअघि स्थापना भएको कीर्तिपुर अस्पताल जलनको विशिष्टीकृत सेवा दिँदै आएको छ ।
स्वास्थ्यमन्त्रीको हाम्डासँग भेट
स्वास्थ्यमन्त्रीको हाम्डासँग भेट नेपालले स्वास्थ्य क्षेत्रमा चाहिने सुधारका क्षेत्र पहिचान गर्नुपर्ने भन्दै संयोजक हाम्डीले सोहीअनुसार दातृ निकायले योजना तर्जुमा गर्ने बताए ।
सुनसरीमा डेंगी संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो
सुनसरीमा डेंगी संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो धरानका २० वटै वडामा घरघरै डेंगीका बिरामी छन् । संक्रमित बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीको चाप थेग्न गाह्रो भएको छ । निजी क्लिनिकमा पनि बिरामीको चाप बढेको छ ।
कानुनमन्त्री गुरुङको स्वास्थ्यमा सुधार 
कानुनमन्त्री गुरुङको स्वास्थ्यमा सुधार  गत बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि महराजगन्जस्थित मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको हो । 
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री प्रधानमन्त्री दाहालले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भए पनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्त्वपूर्ण रहेको बताउनुभयो ।
Weather Update