Public Pana
ग्यास्ट्रोइन्टेरिटिस (पेट पोल्ने समस्या)का कारण र लक्षण
ग्यास्ट्रोइन्टेरिटिस (पेट पोल्ने समस्या)का कारण र लक्षण गम्भीर पेट पोल्ने बिमार (ग्यास्ट्रोइन्टेरिटिस )को कारणहरु फरक-फरक छन्। एउटा सामान्य कारण भनेको संक्रमण वा किटाणुयुक्त खानाका कारण हुन्छ।
बच्चाको ब्रेनको विकासका लागि  यस्ता खाना  खुवाउने गर्नुस
बच्चाको ब्रेनको विकासका लागि यस्ता खाना खुवाउने गर्नुस बच्चाको शरीरको विकास उसको खानपानमा निर्भर गर्छ । यसका साथै मानसिक विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ ।
निद्राको कमीले कस्तो समस्या निम्त्याउँछ, आरामदायी निद्राका लागि के गर्ने?
निद्राको कमीले कस्तो समस्या निम्त्याउँछ, आरामदायी निद्राका लागि के गर्ने? निद्रालाई दुई चरणमा विभाजन गर्न सकिन्छ। पहिलो द्रुत आँखाको चाल सयन (रेम स्लिप) र गैर-द्रूत आँखाको चाल सयन (गैर-रेम स्लिप)।
ग्यासट्राइटिस हुने कारण र जोखिम
ग्यासट्राइटिस हुने कारण र जोखिम  ग्यासट्राइटिस अल्पकालीन र दीर्घ(क्रोनिक) दुवै हुन सक्छ। एक सर्वेक्षण अनुसार विकान्सोमुख देशका कुल ५०.८ प्रतिशत र विकसित देशका ३४.७ प्रतिशतमा ग्यासट्राइटिसको समस्या हुन्छ।
बेलायती वैज्ञानिकको डरलाग्दो दावी - कोरोना जस्तो फेरी अर्को महामारी आउने
बेलायती वैज्ञानिकको डरलाग्दो दावी - कोरोना जस्तो फेरी अर्को महामारी आउने उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए । पूर्ववैज्ञानिक सल्लाहकारले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन् ।
रुघा  धेरै लाग्छ , यी घरेलु उपाय अपनाउने कि ?
रुघा धेरै लाग्छ , यी घरेलु उपाय अपनाउने कि ? संसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई जीन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस्। रुघाको लागि झण्डै २०० प्रकारका जीवाणुहरू (भाइरस) जिम्मेवार हुन्छन्।
अल्सरका कस्ता हुन्छन् लक्ष्यण ?
अल्सरका कस्ता हुन्छन् लक्ष्यण ? मसलालाई तातो बनाउने यौगिक क्याप्साइसिनले पनि अल्सरका लागि जिम्मेवार ब्याक्टेरियालाई मारेर हाम्रो पेटको स्वास्थ्यमा सुधार गर्छ ।
मिर्गौला   काम गरे नगरेको कसरी थाहा पाउने? यस्ता छन लक्षण
मिर्गौला काम गरे नगरेको कसरी थाहा पाउने? यस्ता छन लक्षण प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्।
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ? कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ ।
डा. गोविन्द केसीले तोडे अनसन
डा. गोविन्द केसीले तोडे अनसन त्रिवि शिक्षण अस्पतालमा विहिबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२‍औं अनसन तोडेका हुन् । उनले सरकारले आफ्नो अनसन बेवास्ता गरेको भन्दै अनसन तोडेको बताएका छन् । 
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ- प्रधानमन्त्री
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ- प्रधानमन्त्री चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए ।
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’ संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकलाई आज न्युयोर्कमा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको बताउनुभयो ।
Weather Update