खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक
बुधबार, पुस १८, २०८०
नियमित यौन सम्वन्ध गर्ने कि नगर्ने ? नगर्ने व्यक्तिमा आउन सक्छ यस्ता समस्या !
सोमबार, पुस १६, २०८०
मानिसको यौन व्यवहार उसको स्वास्थ्यसँग जोडिएको हुन्छ । नियमित यौन क्रियाकलापमा सामेल भएको व्यक्ति र हुन नपाएको व्यक्ति बीचको व्यवहारमा निकै फरक हुन्छ किनकी यौन सम्पर्क स्वास्थ्यको दर्पण पनि हो ।
सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सरकार सचेत
शनिबार, पुस १४, २०८०
पत्र–पत्रिकालाई खानेकुरा पोको पार्न, ढाकेर राख्न, पस्केर दिन तथा तारेको खानेकुराको तेल सोस्नलाई प्रयोग गर्ने कार्य प्रतिबन्ध गर्नका लागि यो मापदण्ड तयार पारिएको हो ।
कपाल झर्न नदिनका लागि यस्ता छन् उपाय
बिहीबार, पुस १२, २०८०
हिजोआज उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ। जसले गर्दा पुरुषको व्यक्तित्वमा असर पुर्याइरहेको हुन्छ। कपाल झर्दा उनीहरूका लागि टाउको दुखाइ बनिरहेको नै छ। दिनमा सयवटा जति कपाल झर्नुलाई सामान्य रूपमा लिइन्छ।
नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ
आइतबार, पुस ८, २०८०
प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भेरिएन्ट अफ इन्टरेस्ट) फेला नपरेको बताउनुभयो ।
बेलुकाको खाना चाँडै खानुस् यस्ता हुन्छन फाइदै फाइदा !
आइतबार, पुस ८, २०८०
साँझको खाँना धेरैले रातीसम्म खाने गरेपनि त्यसको गम्भीर समस्यावारे कतिपयलाई थाह नहुन सक्छ । आर्युवेद विज्ञानले समेत सुर्यास्तको समयपछि खाना खानु शरीरका लागि हानियुक्त हुने दावी गरेको छ।
हाछ्यु नरोक्नुस हुनसक्छ ज्यानलाई हानी
आइतबार, पुस ८, २०८०
बेलायतमा हाछ्यु रोक्ने कोशिस गर्दा एक व्यक्तिको घाँटीमा गम्भीर चोट लागेको ा
विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि
शनिबार, पुस ७, २०८०
पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
लामो समयसम्म बसेर काम गर्नेलाई क्यान्सरको खतरा धेरै : अध्ययन
शनिबार, पुस ७, २०८०
हालै सार्वजनिक भएको एउटा अनुसन्धानअनुसार लामो समयसम्म बसिरहनु वा कुनै शारीरिक गतिविधि नगर्नेहरुमा शारीरिक रूपमा सक्रिय रहनेको तुलनामा क्यान्सरको खतरा १३ प्रतिशत अनि प्राणघातक रोगबाट मर्ने खतरा ३० प्रतिशत धेरै रहेको पाइएको छ।
दम्पत्तिहरुमा बाँझोपनको समस्या विकराल बन्दै
शुक्रबार, पुस ६, २०८०
आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र सन्तान जन्माउने कामलाई प्राथमिकता नदिइ आफू आर्थिकरुपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने गर्नाले पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएका चिकित्सकहरु बताउँछन् ।
कपाल झरेर हैरान हुनुहुन्छ ? कपाल झर्न रोक्ने यस्ता छन उपाय
शुक्रबार, पुस ६, २०८०
हिजोआज उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ। जसले गर्दा पुरुषको व्यक्तित्वमा असर पुर्याइरहेको हुन्छ। कपाल झर्दा उनीहरूका लागि टाउको दुखाइ बनिरहेको नै छ। दिनमा सयवटा जति कपाल झर्नुलाई सामान्य रूपमा लिइन्छ। तर, योभन्दा बढी कपाल एकैचोटि झर्न थाल्यो भने समस्या भनेर बुझ्नुपर्छ।
खाना अपच हुन्छ , यस्ता छन पचाउने घरेलु उपाय
शुक्रबार, मंसिर २९, २०८०
खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ :
भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’ :स्वास्थ्य मन्त्रालय
बुधबार, पुस ४, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताउनुभयो ।

