Public Pana
ट्रम्पविरुद्धको मुद्धाको सजाय जनवरी १० मा सुनाइने
ट्रम्पविरुद्धको मुद्धाको सजाय जनवरी १० मा सुनाइने न्यूयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउने भएका छन्
दक्षिण कोरिया विमान दुर्घटना: जेजु एयरको कार्यालयमा छापामारी, प्रमुखलाई देश छोड्न प्रतिबन्ध
दक्षिण कोरिया विमान दुर्घटना: जेजु एयरको कार्यालयमा छापामारी, प्रमुखलाई देश छोड्न प्रतिबन्ध मिडिया रिपोर्टका अनुसार जेजु एयरका प्रमुख कार्यकारी किम ई-बाईलाई अनुसन्धान जारी नभएसम्म देश छोड्न प्रतिबन्ध लगाइएको बताएको छ ।
२००८ को मुम्बई हमलाका मुख्य योजनाकार राणालाई सुपुर्दगी गर्न अमेरिका तयार
२००८ को मुम्बई हमलाका मुख्य योजनाकार राणालाई सुपुर्दगी गर्न अमेरिका तयार अमेरिकी अदालतले उनलाई भारत सुपुर्दगी गर्न अनुमति दिएको छ । अहिले भारतले उनलाई यहाँ ल्याउने प्रक्रियालाई तिव्रता दिएको छ ।
युक्रेनले रोक्यो युरोपमा जाने ग्याँस, कस्तो होला असर ?
युक्रेनले रोक्यो युरोपमा जाने ग्याँस, कस्तो होला असर ? युक्रेनको ग्यास ट्रान्जिट अपरेटर नाफ्टोगाज र रुसको ग्याजप्रोमबीच भएको पाँच वर्षे सम्झौता सकिएपछि यो आपूर्ति बन्द भएको हो ।
अमेरिकाको न्यु अर्लिन्समा भीडमा कारको ठक्कर, १० जनाको मृत्यु
अमेरिकाको न्यु अर्लिन्समा भीडमा कारको ठक्कर, १० जनाको मृत्यु यस घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएको सिएनएनले उल्लेख गरेको छ ।
Weather Update