Public Pana
गाजामा आक्रमण गरेर इजरायल सबैदेशबाट अलग हुन थालेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ
गाजामा आक्रमण गरेर इजरायल सबैदेशबाट अलग हुन थालेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ ७ अक्टुबरभन्दा पछि इजरायलले गरेको बमबारीका कारण गाजा क्षेत्रमा १८ हजार ४०० बढी मानिसहरु मारिएका छन्। अक्टुबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा १ हजार २०० जना मारिएका थिए। 
संयुक्त राष्ट्रसङ्घको माली मिसन अन्त्य​​​
संयुक्त राष्ट्रसङ्घको माली मिसन अन्त्य​​​ कुल १३ हजार ८०० मिनुस्मामध्ये शुक्रवारसम्म मालीबाट १० हजार ५०० भन्दा बढी वर्दीधारी र अन्य सैनिक कर्मचारीले माली छोडेका छन् ।
जम्मु–कस्मिरको ‘विशेष दर्जा’ खारेज गर्ने मोदी सरकारको निर्णयले पायो वैधता
जम्मु–कस्मिरको ‘विशेष दर्जा’ खारेज गर्ने मोदी सरकारको निर्णयले पायो वैधता भारतको सर्वोच्च अदालतले संविधानको धारा ३७० अनुसार जम्मु–कस्मिरको विशेष दर्जा खारेज गर्ने मोदी सरकारको निर्णयलाई वैधता दिएको छ ।
भारतकी मायावतीले आकाश आनन्दलाई दिइन् पार्टीको उत्तराधिकार
भारतकी मायावतीले आकाश आनन्दलाई दिइन् पार्टीको उत्तराधिकार बीएसपीका नेता उदयवीर सिंहले समाचार एजेन्सीहरुलाई आइतबार यो जानकारी गराएका हुन् ।
साउदी राजकुमारको जहाज दुर्घटनामा परि मृत्यु
साउदी राजकुमारको जहाज दुर्घटनामा परि मृत्यु सन् २००२ देखि २०१२ सम्म साउदीका गुप्तचर प्रमुख भएका उनी साउदीका प्रथम राजा अब्दुल अजिजका नाति हुन् ।
भारतमा सामुद्रिक आँधीका कारण पाँच जनाको मृत्यु 
भारतमा सामुद्रिक आँधीका कारण पाँच जनाको मृत्यु  स्थितिको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नई, तिरुवल्लुर, कांचीपुरम र चेंगलपट्टुमा बिदा  दिएको छ।
कर्मचारी १७ प्रतिशत हटाउने पक्का
कर्मचारी १७ प्रतिशत हटाउने पक्का कर्मचारी हटाउदा  बेरोजगारको सँख्या बढ्ने पक्का भएको छ । 
फिलिपिन्समा ७.६म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.६म्याग्निच्युडको भूकम्प फिलिपिन्समा भूकम्प जानु सामान्य मानिन्छ । फिलिपिन्स प्रशान्त महासागरको चारैतर्फ घुम्ने ज्वालामुखी प्रभावित क्षेत्र हो । त्यसलाई ‘रिङ्ग अफ फायर’ पनि भनिन्छ, जहाँ भुइँचालोको गतिविधि भइरहन्छ ।
अमेरिकाको लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु
अमेरिकाको लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु घटनामा घरबारविहीनहरूलाई गोली हानेर मारिएको थियो र सम्भावित सिरियल किलरले लक्षित गरेको हुनसक्ने प्रक्षेपण गरिएको छ ।
इजरायल र हमासको युद्धविराम लम्बियो नेपाली युवा विपिन फिर्ता हुने आशा !
इजरायल र हमासको युद्धविराम लम्बियो नेपाली युवा विपिन फिर्ता हुने आशा ! युद्धविराम लम्बिएसँगै हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा बढेको छ ।
१०० वर्षको उमेरमा अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको  निधन
१०० वर्षको उमेरमा अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको  निधन आफ्नो दशक लामो करिअरमा किसिन्जरले अमेरिकी विदेश र सुरक्षा नीतिमा महत्त्वपूर्ण र कहिलेकाहीँ विवादास्पद भूमिका पनि खेलेका थिए।
कोप–२८ मा ग्लोबल वार्मिङको घातक चक्र तोड्नुपर्ने महासचिव गुटेरेसको दाबी
कोप–२८ मा ग्लोबल वार्मिङको घातक चक्र तोड्नुपर्ने महासचिव गुटेरेसको दाबी कोप–२८ सम्मेलनमा विश्वका नेताले जलवायु परिवर्तनबाट भइरहेको असरको चक्र तोड्नुपर्नेमा महासचिव गुटेरेसको जोड छ ।  
Weather Update