Public Pana
बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा
बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा रुसको तर्फवाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत शहर कब्जा गर्ने क्रममा  भएको लडाईमा २० हजार सैनिक मारिएका हुन । वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफना समुहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताए पछि सो रहस्य खुल्न आएको हो...
जि–७ को बैठकमा सहभागी हुन युक्रेनी राष्ट्रपति जापानमा
जि–७ को बैठकमा सहभागी हुन युक्रेनी राष्ट्रपति जापानमा जापानमा जारी जि–७ को सम्मेलनमा भाग लिनका लागि उनी शनिवार बिहान जापना पुगेका हुन् ।  
अर्जेन्टिनामा 1भेटियाे सबैभन्दा लामाे घाँटी भएको डायनासोरको जीवाश्मा
अर्जेन्टिनामा 1भेटियाे सबैभन्दा लामाे घाँटी भएको डायनासोरको जीवाश्मा नयाँ प्रजातिको अवशेष फेला पारेका छन्   । 
भारतमा २ हजारको नोट प्रतिबन्ध
भारतमा २ हजारको नोट प्रतिबन्ध यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १ हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन सुरु गरेको थियो ।
अमेरिकी राष्ट्रपतिको अष्ट्रेलिया र पुपुवा न्युगिनीको भ्रमण अन्तिम समयमा रद्ध
अमेरिकी राष्ट्रपतिको अष्ट्रेलिया र पुपुवा न्युगिनीको भ्रमण अन्तिम समयमा रद्ध आगामी साता हुन भनिएको अष्ट्रेलिया र पपुवान्युगिनीको भ्रमण राष्ट्रपति बाइडेनले अन्तिममा आएर रद्द गरेका हुन् ।
'व्हाट्सएप'मा अब 'च्याट' गोप्य राख्न सकिने
'व्हाट्सएप'मा अब 'च्याट' गोप्य राख्न सकिने ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्टमा च्याट लक फिचर सुरु भएको जानकारी दिएका छन्।
इथोपियामा हैजावाट मर्नेको संख्या ९८ पुग्यो, राष्ट्र संघले माग्यो अन्तर्राष्ट्रिय सहयोग
इथोपियामा हैजावाट मर्नेको संख्या ९८ पुग्यो, राष्ट्र संघले माग्यो अन्तर्राष्ट्रिय सहयोग   दक्षिणपूर्वी इथोपियामा पैmलिएको हैजाका कारण अहिलेसम्म ९८ जनाको मृत्यु भएको हो । 
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतबाटै  पक्राउ (हेर्नुहोस भिडियो )
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतबाटै पक्राउ (हेर्नुहोस भिडियो ) इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल(कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन्।
रुसद्धारा युक्रेन माथी सबैभन्दा ठूलो कामिकाजे ड्रोन आक्रमण
रुसद्धारा युक्रेन माथी सबैभन्दा ठूलो कामिकाजे ड्रोन आक्रमण राजधानी कीभमा रातभर विस्फोटको आवाज सुनियो, जहाँको मेयरले भने कि ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा परी पाँच जना युक्रेनीहरु घाइते भएका छन्।
भारतमा लडाकु विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु
भारतमा लडाकु विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु हनुमानगढका एसपी सुधीर चौधरीका अनुसार दुई महिलाको घटनास्थलमै र अर्काे एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
अमेरिकाको टेक्सासमा भएको गोलाबारीमा परी नौंको मृत्यु, कयौं घाइते
अमेरिकाको टेक्सासमा भएको गोलाबारीमा परी नौंको मृत्यु, कयौं घाइते टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । सो गोलीबारीमा परी बालबालिकासहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । 
बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट
बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट । शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो । 
Weather Update