Public Pana
रौतहटमा छुट्टाछु्टै घटनामा ४ जनाको मृत्यु
रौतहटमा छुट्टाछु्टै घटनामा ४ जनाको मृत्यु आज बिहान सवा ८ बजेको समयमा  गौर नगरपालिका १ स्थित ट्रान्सफर्मर चोक बस्ने बर्ष ६० को पवन अग्रवालले घर पछाडिको पोखरीको डिलमा  फुल टिप्ने क्रममा खुट्टा चिप्ली पोखरीमा लडि डुबी अचेत भएका थिए।
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ८३ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ८३ जनाको मृत्यु बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८३ जनाको मृत्यु भएको हो । 
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै  स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ ।
नौबिसे–मलेखु सडकखण्ड आजदेखी १५ दिनका लागि राति बन्द गरिने, सर्वसाधरण मर्कामा
नौबिसे–मलेखु सडकखण्ड आजदेखी १५ दिनका लागि राति बन्द गरिने, सर्वसाधरण मर्कामा आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिएका छन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएराति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
असार २५ गते मंगलबारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !
असार २५ गते मंगलबारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् ! राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान हाल देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश र बागमती प्रदेशका थोरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा  र बाँकी भू-भागको एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ ।
निरन्तरको वर्षापछि काठमाडौँ अस्तव्यस्त
निरन्तरको वर्षापछि काठमाडौँ अस्तव्यस्त यस्तै कुपण्डोल पुल मुनीको करिडोर, टंकेश्वर र टेकु क्षेत्रमा रहेका करिडोरमा पनि खोलाको पानी सडकमै आएका कारण सवारी आवागमन प्रभावित भएको छ । 
मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो
मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो नदीको बहाव बढेर बस्तीमा  पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ ।
आफ्नो सुरक्षाकर्मीको निधनप्रति ओलीद्वारा दुःख ब्यक्त
आफ्नो सुरक्षाकर्मीको निधनप्रति ओलीद्वारा दुःख ब्यक्त मृत्युको कारण हृद्धय घातका हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको छ । ओलीले मृतक थापा हिजो साँझ घर गएको बताएका छन् । उनले मृतक थापाको परिवारमा समवेदना व्यक्त गरेका छन् ।
देशभर अविरल बर्षाले बाढी र पहिरोको जोखिम बढ्यो, सर्तकता अपनाउन सरकारको अपिल
देशभर अविरल बर्षाले बाढी र पहिरोको जोखिम बढ्यो, सर्तकता अपनाउन सरकारको अपिल देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेकाले आकस्मिक बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ।  कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
Weather Update