मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन सर्वाेच्चको आदेश
शुक्रबार, जेठ २६, २०८०

आजको मौसमः तराइका भु-भागकाे तापक्रम नघटने, तीन प्रदेशमा पानी पर्ने
बिहीबार, जेठ २५, २०८०
तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था

एक दिनमा दुई गरि बर्षमा झण्डै ६ सय झोलुङ्गे पुल बनाउने सरकारको तयारी
सोमबार, जेठ २२, २०८०
पुराना क्रमागत काम भए पनि नयाँ पुलमा बजेट कमीले गर्दा नयाँ ठेक्का आह्वान गर्न नसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । दुई वर्ष पहिले र गतवर्ष सुरु भएका पुल निर्माण सम्पन्न गर्न लागिएको छ ।

प्रचण्डसँगको भेटपछि मोदीले भने- सीमा विवाद समाधान हुन्छ
बिहीबार, जेठ १८, २०८०
नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने प्रधानमन्त्री मोदीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
बुधबार, जेठ १७, २०८०
बुधबार दिउँसो भारतको औपचारिक चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय
शनिबार, जेठ १३, २०८०
“सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउनुपर्छ”, उहाँले भन्नुभयो, “समितिबाट पनि प्राथमिकताका साथ अघि बढाउनुपर्छ ।” पूर्वसभामुख तथा समितिका सदस्य सुवास नेम्वाङले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न धेरै ढिलाइ गर्न नहुने बताउनुभयो ।

सुर्खेतमा आज पुर्व राजाको नागरिक अभिनन्दन
शनिबार, जेठ १३, २०८०
सुर्खेतमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि उनी अपरान्ह कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर आउने छन् ।

बुद्धको अहिंसा र शान्तिको सन्देश विश्वको हितका लागि प्रेरणादायी: राष्ट्रपति
शुक्रबार, वैशाख २२, २०८०
राष्ट्रपति पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीहरूका लागि गौरवको विषय भएकोसमेत बताएका छन्।

आज बुद्ध जयन्तीः प्रधानमन्त्रीले मुल समारोहको उदघाटन गर्दै
शुक्रबार, वैशाख २२, २०८०
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार बिहान ९ बजे प्रधानमन्त्री दाहालले मुल समारोहको उदघाटन गर्नेछन् । उनका अनुसार कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी २ महिनाभित्र अदालतमा प्रतिवेदन पेश गर्न सर्वोच्चको परमादेश
बिहीबार, वैशाख २१, २०८०
न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ ।

राष्ट्रपतिले जारी गरे मिटरव्याज सम्बन्धी अध्यादेश
बुधबार, वैशाख २०, २०८०
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।