Public Pana
नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई विराटनगर किंग्सले हरायो,विराटनगरको प्लेअफ सम्भावना कायमै
नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई विराटनगर किंग्सले हरायो,विराटनगरको प्लेअफ सम्भावना कायमै चितवनका लागि अमरसिंह राउटेलाले सर्वाधिक ४२ रन जोडे । उनले २९ बलमा ३ चौका र २ छक्का जोडे ।
लुम्बिनी कर्णाली याक्सले दिएकाे १२९ रनको लक्ष्य पछयाउँदै
लुम्बिनी कर्णाली याक्सले दिएकाे १२९ रनको लक्ष्य पछयाउँदै नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाइ १२९ को लक्ष्य निर्धारण गरिदिएको हो ।
महिला टी-२० विश्वकपमा बंगलादेशको विजयी शुरुवात
महिला टी-२० विश्वकपमा बंगलादेशको विजयी शुरुवात पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
बाबर आजमले दिए कप्तानीबाट राजीनामा
बाबर आजमले दिए कप्तानीबाट राजीनामा आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन् ।
ओमानमाथि नेपाल ३७ रनले विजयी
ओमानमाथि नेपाल ३७ रनले विजयी नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको ओमान १९.१ ओभरमा अल आउट हुदै १३९ रन मात्र बनाएपछि नेपाल ३७ रनले विजयी भएको हो ।
यू-२० एशियन कपमा आज नेपालको सामना उज्बेकिस्तानसँग
यू-२० एशियन कपमा आज नेपालको सामना उज्बेकिस्तानसँग समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ ।
नेपालले आज क्यानडाविरुद्ध खेल्दै
नेपालले आज क्यानडाविरुद्ध खेल्दै यो खेल नेपाली समय अनुसार राति ७; ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ ।
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दशैँ अघि नै खेलाडी अक्सन हुने
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दशैँ अघि नै खेलाडी अक्सन हुने आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म‌ आयोजना हुने एनपीएलका आठ मार्की खेलाडीले हरेकले २० लाख पारिश्रमिक पाउने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।
ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा
ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा नेपालले भदौ ३१ गतेदेखि आइसीसी लिग २ को खेल खेल्दैछ । क्यानडामा हुने खेल असोज १० सम्म हुनेछ ।
साफ यू-२० च्याम्पियनसिप: पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै
साफ यू-२० च्याम्पियनसिप: पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ ।
स्वरेजको दुई गोलमा इन्टर मियामी विजयी
स्वरेजको दुई गोलमा इन्टर मियामी विजयी आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले सिनसिनाटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा
नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् ।
Weather Update