टी-२० मा एक हजार रन पुरा गर्ने खेलाडी बने आसिफ सेख
सोमबार, वैशाख ३, २०८१
क्रिकेट एसीसी प्रिमियर कप: नेपालले पायो ११५ रनको लक्ष्य
सोमबार, वैशाख ३, २०८१
एसीसी प्रिमियर कप अन्तर्गत जारी खेलमा नेपालले ११५ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको हो।
एसीसी प्रिमियर कप : तेस्राे जितकाे खाेजिमा मैदान उत्रदै नेपाल
सोमबार, वैशाख ३, २०८१
ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले सोमबार हङ्कङको सामना गर्दैछ ।
राेहीतकाे शतकले पनि जिताएन मुम्बईलाई
सोमबार, वैशाख ३, २०८१
पूर्वकप्तान रोहित शर्माको शतकका बाबजुद मुम्बई इन्डियन्स चेन्नई सुपर किंग्ससँग २० रनले पराजित भएको छ ।
रेकर्ड बनाइरहेका दिपेन्द्र
आइतबार, वैशाख २, २०८१
नेपाली क्रिकेट टिम यतिबेला ओमानमा एसीसी प्रिमियर कप खेलिरहेको छ । टी-२० शैलीमा खेलिएकाे याे प्रतियाेगिताकाे एक दिवसीय मान्यताप्राप्त देशका साथै गत सिजनकाे विजेतासमेत भएकाले नेपाललाई उपाधि जोगाउने चुनाैती छ भने अन्य टोली भने नेपाललाई पराजित गरि उपाधि उचाल्ने रणानीति बाेकेर खेल मैदानमा उत्रेका छन् ।
एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य
शुक्रबार, चैत ३०, २०८०
स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङसँगै मलेसियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो ।
एसीसी प्रिमियर कप शुरु : भारत र पाकिस्तानसँग पून खेल्ने ढाेका अवसरकाे कायम राख्ने सपनासहित मैदान उत्रदै नेपाल
शुक्रबार, चैत ३०, २०८०
आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग
शुक्रबार, चैत ३०, २०८०
नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ ।
एसीसी प्रिमियर कपमा नेपालको पहिलो भिडन्त मलेसियासँग
बिहीबार, चैत २९, २०८०
ही चैत ३० गतेदेखि ओमानमा हुने एसीसी प्रिमियर कप टी-२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ।
एसीसी प्रिमियरको उपाधी रक्षा गर्दै टी–२० विश्वकप तयारी र एसियाकपको ढोका एकै पल्ट खोल्ने रणनीतिमा नेपाल
बिहीबार, चैत २९, २०८०
२०२३ को एशिया कपमा नेपालको प्रर्दशनलाई लिएर विश्व क्रिकेटका शक्तिशाली देशहरुले खुलेर प्रशंसा गरेका थिए । नेपालले भारत र पाकिस्तानसँग गरेको प्रर्दशनलाई लिएर नेपाललाई भविष्यमा केही गर्ने तयारीमा साथ मैदानको उत्रेको टिम भनि प्रशंसा समेत भएको थियो ।
रोमाञ्चक खेलमा हैदराबादले पञ्जाबलाई २ रनले हरायो
बुधबार, चैत २८, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादले पञ्जब किंग्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ ।
एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा
मंगलबार, चैत २७, २०८०
ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालको १४ सदस्यीय टोली घोषणा भएको छ।
यस्तो छ नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको तालिका
मंगलबार, चैत २७, २०८०
टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।

