Public Pana
आईपीएलमा दिल्लीले पहिलो जित हात पार्दा चेन्नई पराजित
आईपीएलमा दिल्लीले पहिलो जित हात पार्दा चेन्नई पराजित साबिक विजेता चेन्नई सुपर किंग्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ। आइतबार राति भएको खेलमा १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो।
एसएमएस फ्रेन्डसिप कप क्रिकेट  : नेपालसँग गुजरात ८ विकेटले पराजित
एसएमएस फ्रेन्डसिप कप क्रिकेट : नेपालसँग गुजरात ८ विकेटले पराजित नेपालले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गरेकाे छ ।
आईपिएल : मयंक चम्किँदा पञ्जाब पराजित
आईपिएल : मयंक चम्किँदा पञ्जाब पराजित मयंक यादवले आईपीएलको डेब्यू खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि लखनउ सुपर जायन्ट्सले पञ्जाब किंग्सलाई २१ रनले पराजित गरेको छ ।
चर्च ब्वाइजले चुम्यो इटहरी गोल्डकपको उपाधि
चर्च ब्वाइजले चुम्यो इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको आर्मी क्लबले रु पाँच हात पारेको छ ।
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी-२० खेल हुदै
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी-२० खेल हुदै नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ ।
बैंगलुरुमाथि कोलकोताको शानदार जित
बैंगलुरुमाथि कोलकोताको शानदार जित यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।
आयरल्यान्ड ‘ए’ सँग  नेपाल ‘ए’ २१ रनले  पराजित
आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी-२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । 
आयरल्याण्ड विरुद्ध लाेकेश बमले बनाए शतक
आयरल्याण्ड विरुद्ध लाेकेश बमले बनाए शतक आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् । उनी टी २० शतक बनाउने   नेपाली एका पहिलाे खेलाडी बनेका छन् ।  
आयरल्याण्ड ए विरुद्ध बलिङ गर्दै नेपाल कमलले लिए पहिलाे विकेट
आयरल्याण्ड ए विरुद्ध बलिङ गर्दै नेपाल कमलले लिए पहिलाे विकेट कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ को पहिलो विकेट लिएको छ ।
नेपाल ए र आयरल्याण्ड ए प्रतिस्पर्धा गर्दै, बर्षाले खेल प्रभावित हुन सक्ने  
नेपाल ए र आयरल्याण्ड ए प्रतिस्पर्धा गर्दै, बर्षाले खेल प्रभावित हुन सक्ने   नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित अलराउन्डर रियान परागको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दोस्रो जित हात पारेको छ ।
नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द
नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।
Weather Update