Public Pana
मैत्रीपूर्ण खेलमा चिनियाँ टिममाथि नेपाली ५-१ ले विजयी
मैत्रीपूर्ण खेलमा चिनियाँ टिममाथि नेपाली ५-१ ले विजयी चीनका लागि एक मात्र गोल झाछि पेङकुओले गरेका थिए ।
क्यानडाविरुद्ध नेपालको लगातार दोस्रो जित, सिरिजमा कब्जा
क्यानडाविरुद्ध नेपालको लगातार दोस्रो जित, सिरिजमा कब्जा क्यानडाले दिएको २८६ रनको लक्ष्य पछाएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
प्रतिबन्ध भए पछि पब्जीले बनायो भारतका लागि ‘गरूडा सागा’ नामक नयाँ गेम
प्रतिबन्ध भए पछि पब्जीले बनायो भारतका लागि ‘गरूडा सागा’ नामक नयाँ गेम खेलमा प्रगति गर्न र आफ्नो स्तर बढाउन, गरुडले आफ्नो शक्ति बढाउनु पर्छ।
एसीसी महिला प्रिमियर कप आजदेखि, नेपालले हङकङविरुद्ध खेल्दै
एसीसी महिला प्रिमियर कप आजदेखि, नेपालले हङकङविरुद्ध खेल्दै महिला टिमको हेड कोचमा मनोज कटवाल, साहकी कोचमा जानकी भट्ट, फिजियोमा कमला श्रेष्ठ र म्यानेजरमा अम्बिका बुढाथोकी रहेका छन् ।
नेपालले आज क्यानडाविरुद्ध दोस्रो खेल
नेपालले आज क्यानडाविरुद्ध दोस्रो खेल क्यानडाले आईसीसी टी-२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी-२० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्बजनिक
त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्बजनिक लिग-२ सिरिज २५ फेब्रुअरीसम्म हुने छ ।
एनएसजेएफ–पल्सर स्पोटर्स अवार्ड : चार विधाका उत्कृष्ट तीनको मनोनयन सार्वजनिक
एनएसजेएफ–पल्सर स्पोटर्स अवार्ड : चार विधाका उत्कृष्ट तीनको मनोनयन सार्वजनिक बक्सिङकी सुष्मा तामाङले एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत पदक चुमेकी थिइन् ।
फुटबलमा 'निलो कार्ड' ल्याउने तयारी
फुटबलमा 'निलो कार्ड' ल्याउने तयारी रातो र पहेलो बाहेक अहिले पोर्चुगलमा सेतो कार्ड पनि प्रयोगमा रहेको छ।
नेपालको क्यानडाविरुद्ध जित
नेपालको क्यानडाविरुद्ध जित अघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २ सय २४ रनमा अलआउट भयो।
एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिमको बिदाई
एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिमको बिदाई क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिमको घोषणा गरेको छ ।
दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी- २० खेल्ने
दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी- २० खेल्ने  हाल ८ खेलमा ८ अंक रहेको गल्फ जाइन्टले अब लिग चरणमा २ खेल खेल्न बाँकी रहेको छ ।
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८-८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए । 
Weather Update