यु-१९ विश्वकप खेल्ने नेपाली टोलीको घोषणा
बिहीबार, पुस १९, २०८०
सशस्त्र प्रहरीकी ज्योतिले लिइन् क्रिकेटबाट सन्यास
बुधबार, पुस १८, २०८०
पाण्डेले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलेकी थिइन् ।
प्रधानमन्त्री कप टी–२० कोशीलाई हराउँदै एपीएफले जित्यो उपाधि
बुधबार, पुस १८, २०८०
विजेता एपीएफले ५ लाख रुपैयाँ पाएको छ भने कोशीले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
प्रधानमन्त्री कप टी–२० जितका लागि कोशीले पायो ११५ रनको लक्ष्य
बुधबार, पुस १८, २०८०
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कोशीले ११४ रन बनाएको हो ।
उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश भिड्दै
बुधबार, पुस १८, २०८०
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा विभागीय टोली एपीएफ र कोशी प्रदेशबीच उपाधि भिडन्त हुनेछ ।
कोशीसँग पराजित भइ सुदूरपश्चिम क्वालिफायरबाटै बाहिरियो
सोमबार, पुस १६, २०८०
कोशीका लागि संगिता राईले दुई विकेट लिइन्। सवनम राई, नशिा शाह र एलिसा खाडियाले एक विकेट झारे।
बाग्मतीलाई हराउँदै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा
आइतबार, पुस १५, २०८०
आजै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा कोशीलाई हराउँदै एपीएफ फाइनलमा पुगेको थियो
प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा एपीएफ फाइनल प्रवेश
आइतबार, पुस १५, २०८०
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको हो।
मोफसलमा फुटबल एकेडेमी सञ्चालन
शनिबार, पुस १४, २०८०
‘देशकै नमूनाको रुपमा जिल्ला फुटबल सङ्घले सञ्चालन गरेको अण्डर १३ फुटबल एन्फा एकेडेमीलाई स्थायित्व दिलाउन केन्द्रबाट सहयोग जुटाउन लागीपरेका छौं’, अखिल नेपाल फुटबल सङ्घका सहायक महासचिव वसन्त अर्यालले भने ।
धनगढी र ललितपुर उपाधिका लागि आज भिड्दै
शनिबार, पुस १४, २०८०
लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्नेछन्।
प्रधानमन्त्रीकप क्रिकेट : डोटीमाथि डडेल्धुराको जित
बिहीबार, पुस १२, २०८०
जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२ दशमलव एक ओभरमा बिना विकेटको क्षतिमा पूरा ग¥यो ।
सन्दिपकाे मुद्दामा अन्तिम वहस हुदै, आजै फैसला सुनाउने सम्भावना
बिहीबार, पुस १२, २०८०
काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा आज (बिहीबार) पनि बहस हुँदैछ।
सन्दिप लामिछानेकाे हेर्दा हेर्दैकाे मुद्दा आज सुनुवाइ हुने
बुधबार, पुस ११, २०८०
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।

