Public Pana
अल हिलाललाई शीर्ष स्थानमा अग्रता, अल नासरलाई हरायो
अल हिलाललाई शीर्ष स्थानमा अग्रता, अल नासरलाई हरायो हालसम्म अपराजित अल हिलालको १५ खेलबाट ४१ अङ्क रहेको छ भने समान खेलबाट अल नासरको ३४ अङ्क छ ।
कीर्तिमानी जित : भारतले अस्ट्रेलियालाई २० रनले पराजित 
कीर्तिमानी जित : भारतले अस्ट्रेलियालाई २० रनले पराजित  रिंकुका अलावा ओपनर यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन बनाए । बेन द्वारसले ३ विकेट लिए भने जेसन बेहरेनडर्फ र तनवीर संघाले २÷२ विकेट लिए ।
मधेश प्रदेशले हात पार्यो केपी ओली कपको उपाधि
मधेश प्रदेशले हात पार्यो केपी ओली कपको उपाधि त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पोखरामा आज शुक्रबार सम्पन्न केपी ओली कप टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।
केपी ओली कपमा आर्मी फाइनलमा प्रवेश
केपी ओली कपमा आर्मी फाइनलमा प्रवेश बलिङमा आर्मीका साहब आलमले ४ विकेट लिए। सोमपाल कामी २ विकेट लिए भने विवेक यादवले १ विकेट हात पारे।
कोशी प्रदेशको केपी ओली कपमा सान्त्वना जित
कोशी प्रदेशको केपी ओली कपमा सान्त्वना जित भोली बिहीबार हुने पहिलो सेमिफाइनल बागमती प्रदेश र आर्मीबीच हुनेछ । बिहीबार नै हुने दोस्रो सेमिफाइनल सशस्त्र र मधेस प्रदेशबीच हुनेछ । फाइनल खेल पर्सी शुक्रबार हुनेछ ।
केपी ओली कप :  पुलिस सुदूरपश्चिमसँग हार्यो 
केपी ओली कप : पुलिस सुदूरपश्चिमसँग हार्यो  समूह ’ए’ बाट बाग्मती प्रदेश, समूह ’बी’ बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा पुगेको थियो । अब समूह ’डी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ ।
शीर्ष स्थानमा उक्लियो रियल
शीर्ष स्थानमा उक्लियो रियल दोस्रो स्थानमा रहेको जिरोनाले एक खेल कम खेलेको छ ।
लुम्बिनीसँग गण्डकी पराजित  
लुम्बिनीसँग गण्डकी पराजित   लुम्बिनीका लागि मोहम्मद हुसेनले सर्वाधिक ४ विकेट लिए । अजय लुनियाले ३ र रमेश कुर्मीले २ विकेट लिए ।
पोखराले चितवनलाई हरायो
पोखराले चितवनलाई हरायो जितसँगै लिगमा पोखराले ३ अंक जोडेको छ ।
 आज नेपाल सुपर लिगमा दुई खेल हुँदै
 आज नेपाल सुपर लिगमा दुई खेल हुँदै ललितपुरमा राष्ट्रिय टिमका सनिश श्रेष्ठ, सेसेहाङ आङदम्बे र दिनेश हेन्जन पनि छन् । यस्तै  फ्रान्सबाट दुई खेलाडी गोलकिपर जेफ्री बाल्टुस र र फरवार्ड अनुबन्ध गरेको छ ।
काठमाडौँको विजयी सुरुवात
काठमाडौँको विजयी सुरुवात खेलको ५१ औं मिनेटमा कएकुङ्गे जुनिएरको हेडर प्रहार इलामका गोलरक्षक तथा कप्तान विकेश कुथुले बचाए।
एनएसएल आजदेखि दशरथ रगंशालामा सुरु हुँदै 
एनएसएल आजदेखि दशरथ रगंशालामा सुरु हुँदै  एनएसएल मङ्सिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।
Weather Update