Public Pana
भलेन्सियामाथि रियल म्याड्रिड ५-१ ले विजयी
भलेन्सियामाथि रियल म्याड्रिड ५-१ ले विजयी रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र रोड्रीगोले २-२ गोल गरेका थिए भने डानी कार्भाजलले एक गोल गरेका थिए ।
क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा
क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा पाकिस्तान बाहिरिएपछि विश्वकपको सेमिफाइनलमा भारत, दक्षिण अफ्रीका, अस्ट्रेलिया र न्यूजील्याण्ड पुगेका छन् ।
हङकङ श्रृंखला क्रिकेटका लागि महिला राष्ट्रिय टोली घोषणा 
हङकङ श्रृंखला क्रिकेटका लागि महिला राष्ट्रिय टोली घोषणा  नोभेम्बर १५ देखि १९ सम्म हङकङमा हुने श्रृंखलामा नेपालको महिला टोलीले प्रतिस्पर्धा गर्नेछ ।
एन्फा विशेष साधारण सभा आज
एन्फा विशेष साधारण सभा आज एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ अर्थात् कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ
एसीसी यू–१९ एसिया कपको तालिका सार्वजनिक, नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने
एसीसी यू–१९ एसिया कपको तालिका सार्वजनिक, नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने बुधबार सार्वजनिक गरिएको तालिकाअनुुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।
टी–२० खेल्ने टोलीलाई पुरस्कृत गर्ने निर्णय
टी–२० खेल्ने टोलीलाई पुरस्कृत गर्ने निर्णय राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा आज बसेको बैठकले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउँछौं : प्रधानमन्त्री
राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउँछौं : प्रधानमन्त्री प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरु छन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला  प्रदेश सरकारले बनाउने !
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला प्रदेश सरकारले बनाउने ! बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र चितवन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालबीचको छलफलपछि तत्काल उक्त रंगशाला निर्माण कार्य सुरु गर्ने सहमति भएको हो । 
सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि
सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउन थाल्यो ओमानले
नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउन थाल्यो ओमानले त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमाम कप्तान रोहितकुमार पौडेल र गुल्सनकुमार झाको अर्धशतक सहयोगमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो । 
फाइनलमा नेपाल ओमानसँग भिड्दै
फाइनलमा नेपाल ओमानसँग भिड्दै दुवै टोली २०२४ को विश्वकपमा छनोट भइसकेका छन् ।
यूएईलाई हराउँदै नेपालले रच्यो इतिहास, २०२४ हुने आइसिसी टी २० विश्वकपमा नेपालको इन्ट्री
यूएईलाई हराउँदै नेपालले रच्यो इतिहास, २०२४ हुने आइसिसी टी २० विश्वकपमा नेपालको इन्ट्री आइसिसी टी -२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी(२० विश्वकपमा  छनोट भएको हो।
Weather Update