Public Pana
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

 आज राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बिहान साढे १० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने विधायन व्यवस्थापन समितिको बैठक राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update