केन्द्रीय समिति बैठक लाइभ गर्ने कांग्रेस सभापति देउवाको प्रस्ताव
सोमबार, साउन १, २०८०
राप्रपाको मैतीदेवी-पशुपतिनाथ धार्मिक पदयात्रा (फोटोफिचर)
सोमबार, साउन १, २०८०
शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुशरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियानअन्तर्गत धार्मिक पदयात्रा गरेको
कांग्रेस पदाधिकारी बैठक बस्दै
सोमबार, साउन १, २०८०
सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रिय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित
आइतबार, असार ३१, २०८०
सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
राष्ट्रपति पौडेलले गरे बजेटसम्बन्धी विद्येयक प्रमाणीकरण
आइतबार, असार ३१, २०८०
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले आइतबार प्रमाणीकरण गरेका हुन् ।

