Public Pana
आर्थिक वर्षको तत्थ्यांक नदिने दललाई जरिवाना गर्दैछ आयोगले
आर्थिक वर्षको तत्थ्यांक नदिने दललाई जरिवाना गर्दैछ आयोगले सोधिएको स्पष्टीकरणको जवाफ तोकिएको समयभित्र पेश नगर्ने बाँकी तीन राजनीतिक दललाई कानुन बमोजिम २० हजार रुपैयाँका दरले जरिवाना
कांग्रेसको भ्रातृ संस्थाको ६ महिनाभित्र अधिवेशन गर्ने प्रस्ताव
कांग्रेसको भ्रातृ संस्थाको ६ महिनाभित्र अधिवेशन गर्ने प्रस्ताव नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको कार्यकाल सकिएको छ
राष्ट्रपति पाउने भएपछि दाहाललाई विश्वासको मत दियौं : खड्का
राष्ट्रपति पाउने भएपछि दाहाललाई विश्वासको मत दियौं : खड्का उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्नेखालको काम गर्नुपर्नेमा जोड दिए । जनताको अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै उनले आफूहरुले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको दाबी गरे ।
देउवाले बुझ्न अस्वीकार गरेको कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन कार्यालयमा बुझाइने
देउवाले बुझ्न अस्वीकार गरेको कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन कार्यालयमा बुझाइने मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएको
श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले भने– सीताले मृत्यु निकै शान्त रोजिन् (फोटोफिचर)
श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले भने– सीताले मृत्यु निकै शान्त रोजिन् (फोटोफिचर) सीताको निधनको सातौँ दिनमा मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले पत्नी सीताले मृत्यु निकै शान्त रोजेको बताएका हुन् । 
नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने
नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठक
दिउँसाे कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १० एजेन्डामा छलफल हुने
दिउँसाे कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १० एजेन्डामा छलफल हुने सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरेको हो ।
सुकुम्बासी बस्ती हटाउन अघि बढ्यो गृह 
सुकुम्बासी बस्ती हटाउन अघि बढ्यो गृह  दी करिडोरमा रहेका बस्ती हटाउनका लागि लामो समय नलगाउने, निश्चित अवधिभित्र सो काम सम्पन्न गरिसक्ने, त्यसका निम्ति समन्वयात्मक भूमिकाद्वारा अगाडि बढ्नेमा सरोकारवालाबीच सहमति भएको छ । 
Weather Update