फेरि निष्कर्षविहीन गठबन्धन बैठक
बुधबार, चैत १५, २०७९
सरकारको न्युनतम कार्यक्रम मस्यौदामाथी आज छलफल हुने
बुधबार, चैत १५, २०७९
प्रधानमन्त्री निवासमा आज बस्ने भनिएको बैठकमा उक्त मस्यौदामाथी छलफल गरि अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।
सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन
मंगलबार, चैत १४, २०७९
एकीकृत समाजवादीले कार्यदलले मन्त्रीको हुनेको नामसहितको प्रस्ताव पेस गरेपछि मात्र सरकारमा सहभागी हुने व्यक्ति टुंग्याउने भएको हो ।
मुलुकमा सुरक्षा चुनौती बढेको प्रधानमन्त्री दाहालको स्वीकारोक्ति
मंगलबार, चैत १४, २०७९
मंगलबार राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको भू–राजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीका कारण देशले सुरक्षा चुनौतीको सामना गर्नुपरेको बताए ।
धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू
मंगलबार, चैत १४, २०७९
प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको थियो ।
विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर
मंगलबार, चैत १४, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका तीनजना युवाको मुख थुनेको र उनीहरुलाई थुनामा परेपछि उनले तत्काल ती युवालाई रिहा गर्नुपर्ने माग गरेका छन् ।
एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान
मंगलबार, चैत १४, २०७९
मंगलबार मध्यान्ह १२ बजे पार्टी कार्यालयमा बस्नेगरी सचिवालयको बैठक बोलाइएको हो ।
आज अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्री परिषद विस्तारवारे छलफल हुने
मंगलबार, चैत १४, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल पछि आज अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन ।
प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित
मंगलबार, चैत १४, २०७९
संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष भन्दा कम गर्ने तयारी गरिए पछि न्यायधिसहरु गम्भिर र तरंगित बनेका हुन् ।
भोली गठबन्धन बैठकबाट मन्त्रिपरिषद् बिस्तारवारे टुंगो लगाउने सत्तारुढ दलको तयारी
सोमबार, चैत १३, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा सोमवार भएको छलफलमा गठबन्धन दलको बैठक मङ्गलबार अपरान्ह ४ बजे बोलाउने समझदारी भएको हो ।
सरकारमा पठाउने नामावली टुंगो लगाउन कंग्रेस कार्यसम्पादन समिति बैठक भोली बस्ने
सोमबार, चैत १३, २०७९
मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता
सोमबार, चैत १३, २०७९
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै
आइतबार, चैत १२, २०७९
कंग्रेसलाई ८ मन्त्रालय र अन्य दललाई आफ्नो पार्टपोलियो अनुसार मन्त्रालयको भागबण्डा मिलाउने प्रयास भइरहेको गुरुङले बताए ।

