Public Pana
यस्तो छ सातौ पटक पुर्नगठित मन्त्रिपरिषद
यस्तो छ सातौ पटक पुर्नगठित मन्त्रिपरिषद राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा नौ बमोजिम मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।
सरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहाल
सरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहाल उहाँले सरकारको एक सय दिन पुगेको अनुभव सुनाउँदै भन्नुभयो, “मैले पहिलोपटक क्याबिनेट बस्दा अर्थतन्त्रको सुधारको कुरा गरेको थिएँ, जनताले लिने सेवामा पनि सास्ती घटाउने कुरा गरेको थिएँ, अहिले ती कुरा हेर्दा सुधार भएको अनुभव छ, सुधार गर्न सकिन्छ भन्ने विश्वास बढेको छ ।”
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत मन्त्रालयमा कार्यभार सम्हाल्दै अर्थमन्त्री डा महतले अहिले तत्कालका लागि सबै क्षेत्रको मनोबल उकास्नु सरकारको पहिलो प्राथमिकता हुने बताउनुभयो ।
शपथ लिए नवनियुक्त मन्त्रीहरूले
शपथ लिए नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार अपरान्ह विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 
सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री
सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 
राजेको मन्त्रालय नपाएपछि  सिके राउतको पार्टी सरकारबाट बाहिरियो, खानेपानी मन्त्रीको राजीनामा
राजेको मन्त्रालय नपाएपछि सिके राउतको पार्टी सरकारबाट बाहिरियो, खानेपानी मन्त्रीको राजीनामा खानेपानी मन्त्री अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आफुलाई पहिले आश्वासन अनुसार मन्त्रालय नदिएको भन्दै राजीनामा बुझाएका हुन । 
शेखर कोइरालाको असन्तुष्टीपछि कंग्रेसका ४ मन्त्रीले मात्र आज सपथ लिँदै,मन्त्रालय समेत फेरवदल गरियो
शेखर कोइरालाको असन्तुष्टीपछि कंग्रेसका ४ मन्त्रीले मात्र आज सपथ लिँदै,मन्त्रालय समेत फेरवदल गरियो कांग्रेसले ८ मन्त्रालय पाएपनि  शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरुको सपथ रोकिएको देउवा निकट एक नेताले जानकारी दिए । 
आजै नयाँ मन्त्रीलाई शपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी
आजै नयाँ मन्त्रीलाई शपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी नयाँ मन्त्रीलाई शुक्रबार नै पद तथा गोपनीयताको शपथ खुवाउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका प्रधानमन्त्री प्रचण्डले यसअघि सत्तासाझेदार दलसँग छलफल पनि गर्ने तयारी गरेका छन् । 
एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना
एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।
रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची
रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची रास्वपाले पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको जनाएको छ।
कांग्रेसले टुङ्गयो मन्त्रीको नाम
कांग्रेसले टुङ्गयो मन्त्रीको नाम कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो ।
५० बर्षदेखीको पारिवारिक बिरासत गाँसिएको पार्टीबाट अलग भएको वाग्लेको घोषणा
५० बर्षदेखीको पारिवारिक बिरासत गाँसिएको पार्टीबाट अलग भएको वाग्लेको घोषणा वि. स. २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।
Weather Update