उपराष्ट्रपति निर्वाचन : शेरबहादुर देउवाले गरे मतदान
शुक्रबार, चैत ३, २०७९
स्ववियु निर्वाचनको प्रचार–प्रसारमा रोक
शुक्रबार, चैत ३, २०७९
निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधान रहे अनुरुप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।
उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने
शुक्रबार, चैत ३, २०७९
उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव उम्मेदवार छन्।
उपराष्ट्रपति पदका लागि आज निर्वाचन
शुक्रबार, चैत ३, २०७९
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।
सरकारी निवास छाडे उपराष्ट्रपति पुनले
बिहीबार, चैत २, २०७९
शुक्रबार उपराष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । यसको अघिल्लो दिन बिहीबार नै उपराष्ट्रपति पुनले सरकारी निवास छाडेका हुन् ।
मौनअवधि सुरु भएकाले उपराष्ट्रपतिबारे बैठक बसेर निर्णय नलिनू : निर्वाचन आयोग
बिहीबार, चैत २, २०७९
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दलहरुलाई सचेत गराएका हुन् ।
रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको बैठक
बिहीबार, चैत २, २०७९
रास्वपाले उपराष्ट्रपतिको निर्वाचनका विषयमा निर्णय लिन शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी पदाधिकारी र दलको संयुक्त बैठक बोलाएको हो ।
आज समानुपातिका सांसद सिफारिस गर्दै जसपा
बिहीबार, चैत २, २०७९
बिहीबार बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय गर्नेछ। बैठक पार्टी कार्यालय, बालकुमारीमा बिहान ११ बजे बस्ने छ।
सुदूरपश्चिम विश्वविद्यालयको ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित
बिहीबार, चैत २, २०७९
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ ।
बिहीबार बस्नेगरि सकियो सत्ता गठबन्धन दलको बैठक
बिहीबार, चैत २, २०७९
सत्ता गठबन्धनको बैठक बिहीबार बस्नेगरि सकिएको छ ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
बुधबार, चैत १, २०७९
बैठक केहीबेरदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको हो । उपराष्ट्रपति निर्वाचन आगामी शुक्रबार हुँदैछ ।
उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय, मलको अनुदान कटौती निर्णय फिर्ता लिन माग
बुधबार, चैत १, २०७९
गत २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा तटस्थ बसेको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको हो ।
नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्क समान गर्ने
बुधबार, चैत १, २०७९
नेपाल सरकारले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ ।

