अदालतले निर्वाचन प्रक्रियामा रोक लगाएपछि पिएन क्याम्पसकाे स्ववियु निर्वाचन अन्यौलमा
सोमबार, फागुन २९, २०७९
आईतवार रातिवाट सकियो राष्ट्रपति भण्डारीको नाै बर्षे कार्यकाल
सोमबार, फागुन २९, २०७९
कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाडने छिन ।
कामु प्रधानन्यायधिसले नवनिर्वाचित राष्ट्रपतिलाई पौडेल सपथ खुवाउने
सोमबार, फागुन २९, २०७९
राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि फागुन २९ गते दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ ।
ठेक्का सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको निर्देशन
आइतबार, फागुन २८, २०७९
‘देशको समृद्धि र विकाससम्बन्धि निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गर्ने निर्माण व्यवसायीहरूबारे आम जनताका गुनासोहरूप्रति हाम्रो ध्यान गएको छ।
आज माओवादी घटकको संयुक्त पत्रकार सम्मेलन
आइतबार, फागुन २८, २०७९
सशष्त्र युद्दकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रकियावाट सम्बोधन गर्न थालेकोको आपत्ति जनाएको माओवादी घटकले आज अपरान्ह २ बजे पत्रकार सम्मेलन गरेर आफनो धारणा सार्वजनिक गर्न लागेको हो ।
१८ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध
आइतबार, फागुन २८, २०७९
अखिल क्रान्तिकारीका नेता दिपेश पुनका अनुसार शनिवार साँझसम्म भएको उम्मेदवारी दर्ताको क्रममा १८ वटा क्याम्पसमा सो संगठनका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन ।
माओवादी पृष्ठभूमिका आठ दलको संयुक्त पत्रकार सम्मेलन भोली
शनिबार, फागुन २७, २०७९
शनिबार विज्ञप्ति सार्वजनिक गर्दै नेकपा (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले संयुक्त पत्रकार सम्मेलनबारे जानकारी दिए ।
स्ववियुको विषयलाई लिएर आरआर क्याम्पसमा विद्यार्थीमाथि खुकुरी प्रहार
शनिबार, फागुन २७, २०७९
विवाद बढेपछि नेकपा एकीकृत समाजवादी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता
शनिबार, फागुन २७, २०७९
निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरिएकोमा चार जनाको उम्मेदवारी दर्ता भएको हो ।
उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै
शनिबार, फागुन २७, २०७९
शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरि सचिवालयको बैठक बोलाईएको छ ।
उपराष्ट्रपति निर्वाचन: आजै मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म
शनिबार, फागुन २७, २०७९
जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयनको समय छुटयाएको छ ।
सिंदरवारमा ९ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु
शुक्रबार, फागुन २६, २०७९
शनिबार उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्नुपर्ने समय भएकाले जारी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उम्मेदवारबारे निर्णय गर्न सक्नेछ ।
पाँच जना एआईजीमा सिफारिस, पहिलो नम्बरमा वसन्त कुँवर
शुक्रबार, फागुन २६, २०७९
समितिले बढुवा सिफारिस सूचीमा पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौँ नम्बरमा किरण बज्राचार्य रहेका छन् ।

