Public Pana
सुदुरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ
सुदुरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाएका छन् ।
सडकमा संघियता खारेजीको माग, तर उपराष्ट्रपति भन्छन जनजातिले पहिचानको मुद्धा छोड्नुहुन्न !
सडकमा संघियता खारेजीको माग, तर उपराष्ट्रपति भन्छन जनजातिले पहिचानको मुद्धा छोड्नुहुन्न ! नेपाल मगर सङ्घले आज यहाँ आयोजना गरेको ‘भवन निर्माण तथा शालिक अनावरण’ कार्यक्रममा उहाँले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताउनुभएको हो ।
दुर्गा प्रसाईको आन्दोलन (फोटो फिचर)
दुर्गा प्रसाईको आन्दोलन (फोटो फिचर) वानेश्वरमा भइरहेको आन्दोलनमा बिभिन्न संघ र संस्थाको समर्थन रहेको आयोजकले जनाएका छन । राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईलगायत बक्ताहरुले सम्बोधन गरेका छन् ।  
कर्मचारीको तलव बढाउने प्रधानन्त्रीको संकेत, न्युन पारिश्रमिकले बित्तिय अराजकता बढेको दावी
कर्मचारीको तलव बढाउने प्रधानन्त्रीको संकेत, न्युन पारिश्रमिकले बित्तिय अराजकता बढेको दावी शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तलव सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिएका हुन  ।
संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : राष्ट्रपतिका  उम्मेदवार पौडेल (अन्तर्वार्ता )
संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : राष्ट्रपतिका उम्मेदवार पौडेल (अन्तर्वार्ता ) यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उहाँले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गर्नुभयो ।
सर्वोच्चको आदेशसँगै प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट भोली दर्ता हुने
सर्वोच्चको आदेशसँगै प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट भोली दर्ता हुने शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिए पछि दुईं बर्ष पछि अर्थात आइतवार रिट दर्ता गरिन लागेको हो ।   
व्यवस्था फेरिए तर जनताको अवस्था फेरिएन : अध्यक्ष केसी
व्यवस्था फेरिए तर जनताको अवस्था फेरिएन : अध्यक्ष केसी आज बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्था जस्ताको त्यस्तै रहेको बताउनुभयो ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि परिचयपत्रको व्यवस्था
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि परिचयपत्रको व्यवस्था राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य रहेको निर्वाचन मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ ।
महिला सांसदका आवाज सञ्चार माध्यमकाे प्राथमिकतामा परेन : सभामुख घिमिरे
महिला सांसदका आवाज सञ्चार माध्यमकाे प्राथमिकतामा परेन : सभामुख घिमिरे सभामुख घिमिरेले व्यक्तिभन्दा पनि विषयलाई प्राथमिकता दिन सके सञ्चारमा महिलाका सवालले प्राथमिकता पाउने उल्लेख गरे । 
यस्तो हुनेछ राष्ट्रपति निर्वाचनको मतपत्र (नमुना पत्रसहित)
यस्तो हुनेछ राष्ट्रपति निर्वाचनको मतपत्र (नमुना पत्रसहित) रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ ।
नेकपा एसले बनायो स्ववियू निर्वाचन परिचालनलगायत समिति
नेकपा एसले बनायो स्ववियू निर्वाचन परिचालनलगायत समिति मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा क्रमशः चैत ३, ५ र ८ गते हुन गइरहेको निर्वाचनलाई ध्यानमा राखेर नेकपा एसेले घनश्याम भुसालको संयोजकत्वमा स्ववियू निर्वाचन, संयोजन तथा वार्ता समिति गठन गरेको हो ।
कांग्रेस नेता प्रदीप पौडेल र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता
कांग्रेस नेता प्रदीप पौडेल र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता बिहीबार भएको भेटवार्तामा काठमाडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ । 
Weather Update