Public Pana
कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लियाे
कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लियाे बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।
भोट माग्न रास्वपा कार्यालय पुगे उम्मेदवार सुभाष नेम्वाङ
भोट माग्न रास्वपा कार्यालय पुगे उम्मेदवार सुभाष नेम्वाङ नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरुले रास्वपाका नेताहरुलाई भेटेका हुन् । 
माधव नेपालसँग भोट मागे सुवास नेम्वाङले
माधव नेपालसँग भोट मागे सुवास नेम्वाङले एकीकृत समावादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेतासँग नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत दिन आग्रह गरेका हुन् ।  
सैनिक हिरासतमा रहेका दुई उच्च अधिकारीलाई उपस्थित गराउन सर्वोच्चको आदेश
सैनिक हिरासतमा रहेका दुई उच्च अधिकारीलाई उपस्थित गराउन सर्वोच्चको आदेश शाहकी पत्नी शोभा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले तीन दिनभित्र उनीहरूलाई अदालतमा उपस्थित गराउन नेपाली सैनिकलाई आदेश दिएको हो।
नामाकरणको खुसीयालीमा कोश प्रदेशमा आज सार्बनिक बिदा
नामाकरणको खुसीयालीमा कोश प्रदेशमा आज सार्बनिक बिदा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई आज प्रशिक्षण
राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई आज प्रशिक्षण कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार दिउँसो १ बजेबाट सो प्रशिक्षण सुरु हुनेछ । 
कांग्रेसले प्रदेश सांसदहरुलाई १९ फागुनमा अभिमुखीकरण गर्ने
कांग्रेसले प्रदेश सांसदहरुलाई १९ फागुनमा अभिमुखीकरण गर्ने आगामी १९ गते हुन लागेको अभिमुखीकरणका लागि कांग्रेससहित माओवादी केन्द्रले नेता चयन गर्ने कार्य सुरु गरेका हुन ।
प्रतिनिधिसभा बैठक स्थगित, ५ चैतमा बस्ने
प्रतिनिधिसभा बैठक स्थगित, ५ चैतमा बस्ने सभामुख देवराज घिमिरेले आगमी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । 
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै आज अपरान्ह १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयवाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयक र संबैधानिक परिषद संसोधन बिद्येयक माथी छलफल हुन सक्ने बुझिएको छ ।
राप्रपाको नीतिः माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने !
राप्रपाको नीतिः माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने ! नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको बाग्मती र कर्णाली प्रदेशवाट केन्द्रिय निर्णय भन्दै बाहिरिएको राप्रपाले प्रदेश १ मा नेकपा एमाले हिक्मत कार्की नेतृत्वको सरकारलाई भने समर्थन कायम नै गरेर अघि बढने संकेत गरेको हो ।  
भ्रष्टाचार मुद्धामा दुई पुर्व मन्त्री दोषी ठहर
भ्रष्टाचार मुद्धामा दुई पुर्व मन्त्री दोषी ठहर विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पुर्व मन्त्रीद्धय गुरुङ र न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको हो ।
सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय
सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्को सोमबारको बैठकले जनयुद्ध, जनआन्दोलन, मधेसलगायतका आन्दोलनमा सहादत प्राप्त गरी सहिद घोषणा गरेका तर राजपत्रमा प्रकाशित हुन बाँकीको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।
Weather Update