Public Pana
लेखा समितिका सभापतिका पूर्वस्वकीय सचिवविरुद्ध पक्राउ पूर्जी जारी
लेखा समितिका सभापतिका पूर्वस्वकीय सचिवविरुद्ध पक्राउ पूर्जी जारी पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो ।
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कार्यरत तत्कालीन सचिव डा.सिंहसहितका उच्च अधिकारीविरुद्ध आरोपपत्र दायर गरेको हो।
रवि लामिछानेको तर्फबाट थुनछेक बहस गर्दै सांसद सोविता गौतम
रवि लामिछानेको तर्फबाट थुनछेक बहस गर्दै सांसद सोविता गौतम रविको पक्षमा बहस गर्न रास्वपाकी सांसदसमेत रहेकी अधिवक्ता सोविता गौतम कास्की अदालत पुगेकी छन् ।
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ- उपप्रधानमन्त्री सिंह
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ- उपप्रधानमन्त्री सिंह सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन् ।
देशभक्त र प्रगतिशील मजबुद भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन्- प्रधानमन्त्री ओली
देशभक्त र प्रगतिशील मजबुद भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन्- प्रधानमन्त्री ओली उनले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरे । 
संबिधान संशोधन बारे रास्वपाले बनायो सुझाव कार्यदल
संबिधान संशोधन बारे रास्वपाले बनायो सुझाव कार्यदल रास्वपाले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा 'संविधान परिमार्जन सुझाव कार्यदल' गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 
Weather Update