Public Pana
माओवादीको निष्कर्ष- सरकारले सदन छलेर दल बिभाजनसम्बन्धि अध्यादेश ल्याउन थाल्यो
माओवादीको निष्कर्ष- सरकारले सदन छलेर दल बिभाजनसम्बन्धि अध्यादेश ल्याउन थाल्यो शुक्रबा बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारको नियत राम्रो नदेखिएको भन्दै सदन छलेर दल बिभाजन सम्बन्धि अध्यादेश ल्याउन थालेको निष्कर्ष निकालेको जानकारी दिए हुन् ।
महिला जनप्रतिनिधिको सक्रियताले  स्थानीय तहको औचित्य स्थापित भएको छ- प्रधानमन्त्री ओली
महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ- प्रधानमन्त्री ओली कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए । 
Weather Update