संयन्त्र बैठक : रास्वपालाई सरकारमा सहभागी हुन आग्रह
शुक्रबार, माघ २७, २०७९
माओवादी बैठकको निष्कर्ष: विश्वासको मतले राष्ट्रिय सहमतिको आधार निमार्ण
बिहीबार, माघ २६, २०७९
हालै सम्पन्न स्थायी समिति बैठकले गरेको निर्णय अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिको आधार बन्दै गएको निष्कर्ष निकालेको हो ।
सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल
बिहीबार, माघ २६, २०७९
च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकबाट सिंहदरवार पुगेका ओलीले प्रधानमन्त्री प्रचण्डलाई भावी राष्ट्रपतिबारे स्पष्ट हुन आग्रह गरेका छन् ।
सरकारी वकिलको कार्यालयले मगायो रवि लामिछानेका नागरिकता र राहदानीसम्बन्धी कागजात
बिहीबार, माघ २६, २०७९
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले आफूहरूले लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात झिकाइएको जानकारी दिए ।
महाधिवेसनको बर्ष दिन पछि माओवादीले दियो केन्द्रीय समितिलाई पुर्णता
बिहीबार, माघ २६, २०७९
गत बुधवार बसेको स्थायी कमिटी बैठकले पार्टी महाधिवेसन सम्पन्न भएको एक बर्ष पछि केन्द्रिय समितिलाई पुर्णता दिएको छ ।
सुदूरपश्चिम प्रदेशसभा बैठक सर्यो
बिहीबार, माघ २६, २०७९
रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बिहीबार अपरान्ह ४ बजेसम्मका लागि बैठक सरेको हो।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकियो
बिहीबार, माघ २६, २०७९
बिहीबार अपरान्ह ३ बजे संयन्त्रको बैठक बस्नेगरी समय तोकिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचचण्डका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
भर्चुअल माध्यमवाट माओवादी केन्द्रिय समित बैठक हुदैँ
बिहीबार, माघ २६, २०७९
भर्चुअल माध्यमवाट हुने सो केन्द्रिय समिति बैठकका लागि केन्द्रिय सदस्यहरुलाई जुम आइडी दिईएको छ ।
प्रधानमन्त्री र युएसएडका प्रमुख सामान्था पावरबिच भेटवार्ता
बुधबार, माघ २५, २०७९
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त भेटवार्ता भएको हो ।
मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहाल र पावरबीच शिष्टाचार भेटवार्ता भएको हो।
राष्ट्रपति भण्डारीद्धारा २८ माघमा बिदाईभोजको आयोजना
बुधबार, माघ २५, २०७९
राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन ।
चिनियाँ राजदुतको सक्रियता, सभामुख घिमिरेसँग भेटवार्ता
बुधबार, माघ २५, २०७९
सिंहदरवारस्थित सभामुखको कार्यालयमा बुधबार भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।
राष्ट्रपति चयनका बिषयमा असझदारी बढेपछि प्रधानमन्त्री पुगे ओली निवासमा
बुधबार, माघ २५, २०७९
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका बिषयमा शंका तथा आशंका बढदै गएको बेला प्रधानमन्त्री प्रचण्ड वालकोट पुगेका हुन ।
सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित
बुधबार, माघ २५, २०७९
प्रदेश सरकारको आग्रहअनुसार बिहीबार दिउँसो १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको हो ।

