Public Pana
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ आइतबार दाङको राप्ती गाउँपालिका मौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।
संसदमा बैठकमा उठ्यो राष्ट्रपतिको सवारी विषय, खुकुलो बनाउनुपर्नेमा जोड
संसदमा बैठकमा उठ्यो राष्ट्रपतिको सवारी विषय, खुकुलो बनाउनुपर्नेमा जोड प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले राष्ट्रपतिको सवारी चलाउँदा जनताले दुःख पाएका र जसकारण विद्यामान व्यवस्थाप्रति नै नकारात्मक असर गरेको बताए । 
जनमत र उन्मुक्तिका नेता जानै छाडे संयन्त्रको बैठकमा
जनमत र उन्मुक्तिका नेता जानै छाडे संयन्त्रको बैठकमा गत शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सत्तारुढ दल जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी भएन । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा सुदूरपश्चिममा बनेको एमालेको सरकार ढल्न पुग्यो भने सत्ता गठबन्धनको हातबाटै गुमेको सरकारको नेतृत्व कांग्रेसले पाएको छ । 
गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन : राजेन्द्र लिङ्देनन
गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन : राजेन्द्र लिङ्देनन बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको प्रतिक्रिया दिएका हुन् । 
लुम्बिनीका ७ मन्त्रीको आज सपथ
लुम्बिनीका ७ मन्त्रीको आज सपथ प्रदेश प्रमुख सचिवालका अनुसार दिउँसो १ बजेका पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको छ ।
चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह
चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्घलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुरोध गर्नुभएको हो ।
बिकेकशिलको महाधिवेसन आज सम्पन हुने
बिकेकशिलको महाधिवेसन आज सम्पन हुने लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोवाट सुरु भएको प्रथम महाधिवेसन आज सम्पन्न हुन लागेको हो ।  
सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्धारा मन्त्री परिषद विस्तार, दुई मन्त्री नियुक्त
सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्धारा मन्त्री परिषद विस्तार, दुई मन्त्री नियुक्त प्रदेश प्रमुख देवराज घिमिरेवाट पद तथा गोपनियताको सपथ लिएसँगै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद विस्तार गरेका हुनु ।
राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठ
राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठ  भरखरै सम्पन्‍न प्रतिनिधि सभाको निर्वाचनपछिको सङ्‍घीय संसदको संयुक्त सदनको पहिलो बैठकमा सम्बोधन गर्न पाएकोमा गौरवान्वित छु।
ओलीले भने, ‘हामीले भनेकै राष्ट्रपति हुन्छ’
ओलीले भने, ‘हामीले भनेकै राष्ट्रपति हुन्छ’ संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले बिद्यादेवी भण्डारीले सम्वोधन गरे पछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले भने । उनले सञ्चारकर्मीको प्रश्नमा भने,‘हामीले भनेकै ब्यक्ति (राष्ट्रपति) हुन्छ । ’ 
संयन्त्र बैठक : रास्वपालाई सरकारमा सहभागी हुन आग्रह
संयन्त्र बैठक : रास्वपालाई सरकारमा सहभागी हुन आग्रह जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता अनुपस्थित  रहेको सो बैठकमा संयन्त्र संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।
माओवादी बैठकको निष्कर्ष: विश्वासको मतले राष्ट्रिय सहमतिको आधार निमार्ण
माओवादी बैठकको निष्कर्ष: विश्वासको मतले राष्ट्रिय सहमतिको आधार निमार्ण हालै सम्पन्न स्थायी समिति बैठकले गरेको निर्णय अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिको आधार बन्दै गएको निष्कर्ष निकालेको हो । 
Weather Update