नागरिकता बिद्येयकमा जवरजस्ती गरिए परिणाम राम्रो नहुने एमाले नेता ज्ञवालीको चेतावनी
बिहीबार, भदौ २, २०७९
उपेन्द्र यादवद्वारा विभिन्न विभाग प्रमुख र प्रदेश इन्चार्ज प्रस्ताव
बुधबार, भदौ १, २०७९
जनता समाजवादी पार्टी नेपालको आजदेखि सुरु भएको राजनीतिक समितिको बैठकमा सो पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न सातवटा विभागको कार्य समिति प्रस्ताव गरेका छन् ।
कानुन मन्त्रीसहित एकसय एकतीस अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि
बुधबार, भदौ १, २०७९
सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) को निर्णयअनुसार आज एकसय ३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ ।
कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय आइतबार
बुधबार, भदौ १, २०७९
सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी आइतबार सुनाउने भएको छ ।
गगन थापाको अपिल : फोहोरमा अवरोध नगरिदिनुस्, सबै बसेर समाधान निकालौँ
बुधबार, भदौ १, २०७९
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोरले महामारी फैलिन सक्ने बताएका छन्। बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै उनले सबै जना मिलेर समाधान निकाल्न आह्वान गरेका हुन् ।
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई दिन थाल्यो सापटी
बुधबार, भदौ १, २०७९
कोषको लगानी कार्यविधिअनुसार योगदानकर्ताले विभिन्न चार किसिमका सापटी सुविधा पाउँछन्। यसका लागि कोषले योगदानकर्ता सापटी निर्देशिका २०७९ पनि जारी गरिसकेको छ।


