Public Pana
महाभियोग सिफारिस समितिमा तेस्रो दिन बयान दिँदै जबरा
महाभियोग सिफारिस समितिमा तेस्रो दिन बयान दिँदै जबरा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो ।
राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक जस्ताको तस्तै पारित
राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक जस्ताको तस्तै पारित बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रस्तुत रूपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे । सो विधेयक यसअघि प्रतिनिधिसभाबाट पारित भएको थियो ।
राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक पास होला?
राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक पास होला? राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । 
मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम
मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि  कार्यक्रमको आयोजना गरिएको छ । 
महाअभियोग सिफारिस समितिले जबरासँग आज पनि बयान लिँदै
महाअभियोग सिफारिस समितिले जबरासँग आज पनि बयान लिँदै समितिले बुधवारबाट बयान लिन शुरु गरेको हो। बुधवार प्रधानन्यायाधीशको बयानमा सांसदहरुले प्रतिप्रश्न गर्दा ४ वटा मात्रै प्रश्न सकिएको छ। समितिले ४३ वटा प्रश्न तयार पारेको छ ।
राष्ट्रपतिसँग माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताको भेटवार्ता : नागरिकता विधेयकमा सहमतिको प्रयास
राष्ट्रपतिसँग माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताको भेटवार्ता : नागरिकता विधेयकमा सहमतिको प्रयास राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका सम्बन्धमा जिज्ञासा राख्दै यसबारेमा संसद्मा भएका दलहरुलाई साझा धारणा बनाउन पछिल्लो समयमा पहल गर्दै आउनुभएको छ । 
निलम्बित प्रधानन्यायाधीशको बयान बिहीबार पुनः लिइने
निलम्बित प्रधानन्यायाधीशको बयान बिहीबार पुनः लिइने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज उपस्थिति भएर बयान दिएका छन्।
सूर्यविनायक–धुलिखेल सडकः काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने
सूर्यविनायक–धुलिखेल सडकः काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ ।
Weather Update