प्रतिनिधि सभाको बैठक आज बस्दै
मंगलबार, असार २५, २०८१
एमाले बागमती सरकारबाट बाहिरियो
सोमबार, असार २४, २०८१
बागमती सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्।
अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन उपसमिति पोखरामा
सोमबार, असार २४, २०८१
२०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको र निर्माणको क्रममा नियमितता भएको उजुरी सार्वजनिक लेखा समितिमा परेको थियो ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
सोमबार, असार २४, २०८१
जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९ / ०८०' पेश गर्ने कार्यसूची रहेको छ ।
काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्यो ?
शनिबार, असार २२, २०८१
शनिबार सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संघीय संसद भवन ल्होत्से हल नयाँ बानेश्वरमा बसेको बैठकले एमालेसँग भएको सहमतिको स्वागत र समर्थन गरेको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
शनिबार, असार २२, २०८१
सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिएका हुन् ।
राप्ती नदीको बाढीमा बगेर दाङको लमहीमा एक जना बेपत्ता, दुईको उद्धार गरियो
शनिबार, असार २२, २०८१
राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले बताए ।
सरकारमा सहभागितावारे निर्णय गर्न कंग्रेस दलको वैठक बस्दै
शनिबार, असार २२, २०८१
यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी एमालेसँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।
जसपाका दुई मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा, अर्काे सरकारलाई समर्थन गर्ने
शुक्रबार, असार २१, २०८१
जसपाका महासचिव मोहम्मद इस्तियाक राईले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
शुक्रबार, असार २१, २०८१
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संबिधानको व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।
रास्वपाका मन्त्रीहरुले राजीनामा दिदै
बिहीबार, असार २०, २०८१
प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।
गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाई आजपनि
बिहीबार, असार २०, २०८१
लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
रास्वपाको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, मनीष झा प्रवक्ता
बिहीबार, असार २०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई दिएको छ।

