काग्रेस- एमाले गठवन्धनकाे नयाँ खेल : प्रचण्डले राजिनामा नदिए राष्ट्रपतिवाट हटाउने
बिहीबार, असार २०, २०८१
रविकाे दल रास्वपामा भाँडभैलाे : प्रश्न उठाउने महामन्त्री ढकाललाई गरियाे कारवाही
बिहीबार, असार २०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ ।
मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो- महामन्त्री ढकाल
बुधबार, असार १९, २०८१
पार्टीको बैठकपछि बोल्दै महामन्त्री ढकालले बैठक लाइभ नगर्ने भए आफु नबोल्ने भनेर शुरुमै भनेको अवस्थामा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका हुन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
बुधबार, असार १९, २०८१
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमालेका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई भेटेर सामुहिक रुपमा राजीनामा बुझाउदै छन् ।
एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
बुधबार, असार १९, २०८१
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म रबि लामिछानेले पनि राजीनामा नदिने
मंगलबार, असार १८, २०८१
रास्वपाका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने योजना रास्वपाको छ ।
कांग्रेस-एमालेबीच के के विषयमा भयो सहमति ?
मंगलबार, असार १८, २०८१
सहमतिमा एमाले अध्यक्ष ओलीले शुरुको दुई बर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।
रास्वपाको केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव
आइतबार, असार १६, २०८१
असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन् ।
देशको आर्थिक विकासका लागि सबै दल एकठाउमा आउनुपर्छ- गृहमन्त्री लामिछाने
आइतबार, असार १६, २०८१
नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लामिछानेले आम जनता र राजनीतिक दलका नेताहरुको प्राथमिकता एकै नभएको बताएका हुन् ।
आकस्मिक रुपमा देउवाले पार्टी पदाधिकारी वैठक किन बोलाए ?
आइतबार, असार १६, २०८१
पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले सोमबार अपराहन्न पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि
आइतबार, असार १६, २०८१
आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
शुक्रबार, असार १४, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न १९ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ ।
विशेष महाधिवेशन किन गर्न खाेज्दै छन प्रचण्ड
शुक्रबार, असार १४, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले छिट्टै स्थायी कमिटी र त्यसपछि केन्द्रीय समितिको बैठक बोलाउन लागेको जानकारी दिएका छन् ।

