Public Pana
कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
कांग्रेस संसदीय दलको बैठक आज बस्दै कांग्रेसले शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न आज अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान
प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान     प्रदेश प्रमुखको कार्यालयबाट बुधबार राति जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि यही वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ । 
नयाँ दल दर्ता प्रक्रिया नै असंबैधानिक छ, हामी अदालत जान्छौं- अध्यक्ष यादव
नयाँ दल दर्ता प्रक्रिया नै असंबैधानिक छ, हामी अदालत जान्छौं- अध्यक्ष यादव जसपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पार्टी दर्ता प्रक्रिया नै असंवैधानिक भएको दाबी गर्दै अशोक राईले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पार्टी विभाजन गरेको आरोप लगाए ।
कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई पुनः स्मरण
कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई पुनः स्मरण बुधबार बसेको मन्त्रिपरिषद्कको बैठकले प्रि–बजेटबारे छलफल गर्न प्रदेशको बजेट अधिवेशन आह्वान गर्न यसअघि नै सिफारिस पुनः स्मरण गराउने निर्णय गरको हो । 
सुहाङ  नेम्बाङले  लिए माननीयको शपथ
सुहाङ नेम्बाङले लिए माननीयको शपथ बुधबार बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिएका हुन् ।
कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक बस्दै
कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक बस्दै बैठकमा समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल हुने बताइएको छ।
२१ दिनभित्र सनाखतका लागि आउन प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आयोगको सूचना
२१ दिनभित्र सनाखतका लागि आउन प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आयोगको सूचना आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सम्बन्धित प्रदेस वा जिल्ला निर्वाचन कार्यालयमा सनाखतका लागि उपस्थित हुन बोलाएको हो ।
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् ।
सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयबाट आत्तियो भारत, एकपक्षीय निर्णयको संज्ञा
सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयबाट आत्तियो भारत, एकपक्षीय निर्णयको संज्ञा भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडी बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् ।
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित  गराउनुपर्छ :  अध्यक्ष ओली
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित  गराउनुपर्छ :  अध्यक्ष ओली  एमाले पश्चिम नवलपरासीको नवाँै जिल्ला अधिवेशनको आज  उद्घाटन सत्रमा उहाँले एमालेलाई  राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भन्नुभयो ।  
एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने
एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँ नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
Weather Update