बझाङ मतगणनाः ४ पालिकाको गणना सकियो, कांग्रेस अघिअघि, पछ्याउँदै एमाले
सोमबार, वैशाख १७, २०८१
संघीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव
सोमबार, वैशाख १७, २०८१
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई ११ बुँदे सुझाव पेस गरेका छन्।
बझाङमा अग्रता बढाउँदै एमालेका भण्डारी
सोमबार, वैशाख १७, २०८१
बझाङ- १ को प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई ६७७ मतले पछाडि पारेका छन्।
इलाम-२ अपडेट: सुहाङ अघिअघि, पछ्याउदै डम्बर
सोमबार, वैशाख १७, २०८१
इलाम-२ को प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्।
बझाङ–१ मा ५० प्रतिशत मतदान, मतगणना भोलिमात्रै
शनिबार, वैशाख १५, २०८१
बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा करिब ५० प्रतिशतले मतदान गरेका छन्।
इलाममा आज रातिदेखि नै मतगणना शुरु गरिने
शनिबार, वैशाख १५, २०८१
इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बिहीबार, वैशाख १३, २०८१
मन्त्रिपरिषद्को निर्णय अनुसार उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बिहीबार, वैशाख १३, २०८१
विश्वासको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १२ मत परेको थियो । त्यस्तै एक मत तटस्थ रहेको थियो ।
नक्कली शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझीसहित ११ जनालाई सर्वाेच्चले रिहा गर्ने आदेश गर्ला ?
बिहीबार, वैशाख १३, २०८१
नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका प्रतिवादीहरुको मुद्दामा हेर्दा हेर्दै रहेकाे थियाे । उक्त मुद्दा विहिबारलाई पेशी ताेकिएकाे छ ।
उपनिर्वाचनमा आजबाट प्रचारप्रसार गर्न नपाइने, यी कार्य गरे हुन्छ कारबाही
बिहीबार, वैशाख १३, २०८१
निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय लागु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले विज्ञप्ति जारी गर्दै मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन् ।
भ्रष्टाचारी ठहर काग्रेस सासद गुरुङकाे निलम्बन फूकुवा
बुधबार, वैशाख १२, २०८१
नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवाको जानकारी दिएका हुन् ।
पर्यटन बाेर्डकाे सिईओ छनाैटमा उच्च अदालतकाे अल्पकालिन अन्तरिम आदेश
बुधबार, वैशाख १२, २०८१
उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट सम्बन्धी कुनै पनि काम नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
पूर्व सभामुख अग्नी सापकाेटालाई सर्वाेच्चले के गर्ला ?
बुधबार, वैशाख १२, २०८१
पूर्व सभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको निवेदन लामो समयपछि संवैधानिक इजलासमा पेसी तोकिएको छ।

