Public Pana
रेलवेलगायतका १३ परियोजनामा सहयोग गर्न रुस तयार, माग्यो प्रस्ताव
रेलवेलगायतका १३ परियोजनामा सहयोग गर्न रुस तयार, माग्यो प्रस्ताव नेपालस्थित रुसी दूतावासले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई ४ मेमा पत्र लेख्दै नेपाल सरकारबाट विस्तृत परियोजना प्रस्तावहरु अघि बढाउन आग्रह गरेको छ । 
आजवाट घटयो डिजेल र मट्टीतेलको मुल्य तर घटेन पेट्रोलको मुल्य
आजवाट घटयो डिजेल र मट्टीतेलको मुल्य तर घटेन पेट्रोलको मुल्य नेपाल आयाल निगमका अनुसार आजवाट डिजेल र मट्टितेलको १० रुपैयाँ मुल्य घटेको छ । 
डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँले घट्यो
डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँले घट्यो सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । 
म्यान्मारमा मोखा आँधीले ६ को मृत्यु, २० हजार भन्दा बढी शिविरमा आश्रित
म्यान्मारमा मोखा आँधीले ६ को मृत्यु, २० हजार भन्दा बढी शिविरमा आश्रित म्यान्मारमा आएको एक शक्तिशाली चक्रवातले सयौं घाइते भएका छन भने सो क्षेत्र आसपासको सञ्चार सेवा अवरुद्ध भए पछि कति जनाको मृत्यु भएको तथा घाइते भएको अझै खुल्न सकेको छैन ।
आइओसीले पठायो नयाँ मुल्य, पेट्रोलमा ९ तथा डिजेलमा ८ रुपैयाँ घटयो
आइओसीले पठायो नयाँ मुल्य, पेट्रोलमा ९ तथा डिजेलमा ८ रुपैयाँ घटयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
एनएमबी बैंकको एटिएम सेवा आज राती बन्द हुने
एनएमबी बैंकको एटिएम सेवा आज राती बन्द हुने बैंकको स्विचमा सेक्युरिटी अपग्रेड सम्बधी कार्य गर्न लागिएको भन्दै आज राती देखी भोली बिहानसम्म सेवा बन्द हुन लागेको हो । 
आजवाट बैदेशिक रोजगारीवाट फर्केकाले दुईवटा मोबाईल ल्याउन पाउने, भन्सार नलाग्ने
आजवाट बैदेशिक रोजगारीवाट फर्केकाले दुईवटा मोबाईल ल्याउन पाउने, भन्सार नलाग्ने दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट लागु गरे पछि दुईवटासम्म मोबाईल नेपाल ल्याउन पाउने भएका हुन ।   ‘श्र
जो १५ बर्ष अघि कतार काम गर्न गए, अहिले गाँउको नामबाट विश्व प्रसिद्ध ब्राण्ड नेपाल भित्राए
जो १५ बर्ष अघि कतार काम गर्न गए, अहिले गाँउको नामबाट विश्व प्रसिद्ध ब्राण्ड नेपाल भित्राए आईकेबिएच ग्रुप प्रालीका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका  युवा संयोजक अब्दुल बसिदले आइतबार एक कार्यक्रमबीच बेलाकाको ब्राण्डको इलेक्ट्रोनिक्स सामान र उपकरणको शुभारम्भ गरे ।
जजिरा एयरवेजले बन्द गर्‍यो कुवेत-भैरहवा-कुवेत उडान
जजिरा एयरवेजले बन्द गर्‍यो कुवेत-भैरहवा-कुवेत उडान जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन गर्दै आएको उडानलाई बन्द गरेको हो ।  
भूकम्पपीडितलाई ५० हजारका दरले दिने सरकारको निर्णय
भूकम्पपीडितलाई ५० हजारका दरले दिने सरकारको निर्णय शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले  जेठ २०७८ यताका ५ हजार ८८० भूकम्पपीडितलाई अस्थायी आवासका लागि ५० हजारका दरले अनुदान दिने निर्णय गरेको हो ।   
बैंकको ब्याज तिर्ने अवधि तीन महिना थप
बैंकको ब्याज तिर्ने अवधि तीन महिना थप शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नियमित ब्याज भुक्तानी गरिरहेका ऋणीले उक्त सुविधान पाउने जनाएको हो ।
चैतसम्म श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि
चैतसम्म श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई तीन लाख ८७ हजार ८३९ पुगेको छ ।
Weather Update