Public Pana
नेपाल राष्ट्र बैंकले भन्यो- चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा
नेपाल राष्ट्र बैंकले भन्यो- चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ ।
चैतसम्मको व्यापार घाटा १७.१ प्रतिशतले घट्यो
चैतसम्मको व्यापार घाटा १७.१ प्रतिशतले घट्यो अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत रहेको थियो।
लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष डा.नहकुल केसी नियुक्त
लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष डा.नहकुल केसी नियुक्त मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा.केसीलाई आयोजको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
राष्ट्रिय सभामा सकियो प्रि बजेट छलफल
राष्ट्रिय सभामा सकियो प्रि बजेट छलफल अर्थमन्त्री प्रकाशशरण महत्तले सांसदहरुले उठाएको जवाफ दिएसँगै प्रि बजेटका बारेमा छलफल सकिएको हो । 
सेयर बजारमा दोहोरो अंकले वृद्धि
सेयर बजारमा दोहोरो अंकले वृद्धि मंगलबार नेप्से सुचकमा १०.६६ अंकले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको छ। 
प्रभु लाइफ इन्स्योरेन्सकाे लाभांश घाेषणा
प्रभु लाइफ इन्स्योरेन्सकाे लाभांश घाेषणा कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
आज पनि प्रि बजेटका बारेमा छलफल हुने
आज पनि प्रि बजेटका बारेमा छलफल हुने बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिएका थिए ।
सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिए
सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिए सर्वाेच्च अदालतमा सोमबार आयोजित कार्यक्रममा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 
आज देखी प्रि बजेटका बारेमा प्रारम्भिक छलफल सुरु हुने
आज देखी प्रि बजेटका बारेमा प्रारम्भिक छलफल सुरु हुने हिजो बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि बजेटका बारेमा छलफल हुनेछ ।   
लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउँछौँ : अर्थमन्त्री डा. महत
लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउँछौँ : अर्थमन्त्री डा. महत बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले  वित्त नीतिबाट पुँजी परिचालन गर्न नसकेको र कोरोना महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्याधिक कर्जा प्रवाह भएको बताए । 
चिसोका कारण तीन महिनामा सबै विकासका काम गर्नुपर्ने बाध्यता
चिसोका कारण तीन महिनामा सबै विकासका काम गर्नुपर्ने बाध्यता सदरमुकाम दुनैबाट निर्माणका सामग्रीहरु घोडा, खच्चडमा बोकाएर उपल्लो डोल्पा लिएर निर्माणका कामहरु सुरु भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्मा न्यौपानेले बताए  ।
१ हजार २०० रुपैयाँले घट्याे सुनको मूल्य
१ हजार २०० रुपैयाँले घट्याे सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ ।
Weather Update