
उद्योगीको दवावपछि कुलमानले भने १५ दिनभित्र बिद्युतको समस्या समाधान गर्छु !
आइतबार, वैशाख १०, २०८०
विनाजानकारी उद्योगहरुको विद्युत् आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरुबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस क्षेत्रमा देखिएको समस्या १०/१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरुलाई आग्रह गरे ।

स्वदेशमा बनेका सवारीलाई दर्ता पक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
आइतबार, वैशाख १०, २०८०
नेपालमा उत्पादित यात्रीसहित सवारीसाधन दर्ता गर्न सरकारले नमाने र ट्राफिक प्रहरीले दुःख दिएकाले आन्दोलन गर्नुपर्ने र यस आन्दोलनको नेतृत्व आफूले लिन तयार रहेको महावीर पुनःले सामाजिक सञ्जालमार्फत बताएपछि प्रधानमन्त्री प्रचण्डको सो निर्देशन आएको हो ।

सुधार भएन नेप्से, पहिलो दिनमै दोहोरो अंकको गिरावट
आइतबार, वैशाख १०, २०८०
आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । योसँगै सुचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ ।

नबिलसहित ९ बाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा
शुक्रबार, वैशाख ८, २०८०
राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कुल ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ ।

सुरुङ खन्ने मेसिन पुरिदा सुनकोशी–मरिन डाइभर्सनको काम १८ दिन देखी ठप्प
शुक्रबार, वैशाख ८, २०८०
सुक्खा माटो खसेर टनेल बोरिङ मेसिन (टीबीएम) मेसिन पुरिए पछि १६ दिन देखी काम ठप्प भएको हो ।

अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त
बिहीबार, वैशाख ७, २०८०
अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन्।

सेयर बजार राताम्मै, १५.७३ अंकले घट्याे
बिहीबार, वैशाख ७, २०८०
बिहीबार सबै उपसूचकको सेयर घटेर बजार राताम्मै भएका छ ।

सेयर बजार १५.१३ १५.१३ अंकले उकालो
बुधबार, वैशाख ६, २०८०
बुधबार नेप्से सुचकको १६७ कम्पनीमा वृद्धि भएको छ । ४१ कम्पनीमा ओरालो लागेको छ भने १२ कम्पनी स्थिर रहेको छ

भोली बिहिवार ६ घण्टा त्रिभुवन विमानस्थलमा उडान अवतरण नहुने
बुधबार, वैशाख ६, २०८०
विमानस्थलका अनुसार बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान सेवा बन्द रहने जनाएको हो ।

सेयर बजार ३ अंकले घट्याे
मंगलबार, वैशाख ५, २०८०
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। तसर्थ अघिल्लो दिनको तुलनामा यो रकम कम हो ।

द्रुत मार्ग निर्माणमा कछुवा गति , के प्रधानमन्त्रीले निरीक्षण गर्दैमा द्रुत मार्गको काममा तिव्रता आउला ?
मंगलबार, वैशाख ५, २०८०
सरकार प्रमुखसहितको उच्चस्तरिय टोलीले निरीक्षण गर्दैमा फास्ट ट्रयाकको कामले तिव्रता पाउने अपेक्षा गरिएको छ ।

समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री
सोमबार, वैशाख ४, २०८०
सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएता पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताए ।