Public Pana
सेयर बजार दोहोरो अंकले वृद्धि
सेयर बजार दोहोरो अंकले वृद्धि मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।
शुभम् पावरको पहिलो कारोबार खुल्यो
शुभम् पावरको पहिलो कारोबार खुल्यो शुुभम् पावरको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ८८ रुपैयाँ ४८ पैसादेखि अधिकतम २६५ रुपैयाँ ४४ पैसा तोकेको थियो । सोही रेन्जको विन्दुबाट यसको कारोबार खुला भएको छ ।
इन्धन ढुवानी गर्ने ट्याङकर चालकको बदमासी, डिजेलमा मट्टीतेल मिसावट
इन्धन ढुवानी गर्ने ट्याङकर चालकको बदमासी, डिजेलमा मट्टीतेल मिसावट नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरुमा कति मात्रामा मट्टितेल  मिसावट भएको हाे भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि स्याम्पल भारत पठाउने लागिएको हो।
कतारकी राजकुमारी अन्नपुर्ण हिमाल चढ्न म्याग्दीमा
कतारकी राजकुमारी अन्नपुर्ण हिमाल चढ्न म्याग्दीमा इलाईट टेकिङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो । काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा आउनुभएको छ ।
वित्तीय क्षेत्रका समस्याबारे निजी क्षेत्रको ब्रिफिङ, उच्चस्तरीय आयोग गठन गर्ने सरकारको आश्वासन
वित्तीय क्षेत्रका समस्याबारे निजी क्षेत्रको ब्रिफिङ, उच्चस्तरीय आयोग गठन गर्ने सरकारको आश्वासन विदेशी मुद्रा सञ्चितीको अवस्था खस्किँदो छ । कोभिड–१९ महामारी पछि विस्तारै कमजोर हुँदै गएको निजी क्षेत्र अझै सम्हालिन सकेको छैन ।
सेयर बजार ३० अंकले घट्यो
सेयर बजार ३० अंकले घट्यो आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
राष्ट्र बैकले १५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै
राष्ट्र बैकले १५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको र  १८२ दिन अवधिको ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो ।
कोरानाले सुस्ताएको ठेमलमा चहलपहल बढ्यो,व्यापारी उत्साहित
कोरानाले सुस्ताएको ठेमलमा चहलपहल बढ्यो,व्यापारी उत्साहित कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो ।
आज बानेश्वरमा दुर्गा प्रसाईको प्रदर्शन हुने
आज बानेश्वरमा दुर्गा प्रसाईको प्रदर्शन हुने ब्यावसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंकाे बानेश्वरमामा प्रदर्शन गर्न लागेको हो ।
सानिमा बैंकको भुक्तानी सेवा आजरातीदेखी बन्द हुँदै
सानिमा बैंकको भुक्तानी सेवा आजरातीदेखी बन्द हुँदै बैंकले एक सूचना जारी गर्दै आज राती ८ बजेदेखी सम्पुर्ण बैंकिङ्ग तथा बिद्युतीय भुक्तानी सेवाहरु ए.टिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग कार्ड, इ कम जस्ता सेवाहरु श्निवार विहान ८ बजेसम्म अवरुद्ध हुने जनाएको छ । 
सेयर बजार राताम्मै, २६.४८ अंकले घट्यो
सेयर बजार राताम्मै, २६.४८ अंकले घट्यो यसैगरी, २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयरको कारोबार हुँदा एक अर्ब ३३ करोड ६३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ । 
Weather Update